कांग्रेसले अबको ६ महिनाभित्र जसरी पनि महाधिवेशन गर्नुपर्ने

अर्थ राजनीति  ~  आज नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको बैठक बस्दैछ । पार्टी प्रवक्ता विश्व प्रकाश शर्माले  बैठकमा पार्टीको १४ औं महाधिवेशनको नयाँ मिति र भावी आन्दोलनको स्वरुपको बारेमा छलफल हुने बताएका छन् । गत असार महिनामा बसेको केन्द्रीय कार्य समितिको बैठकले यही फागुन ७ देखि १० सम्म पार्टीको १४ औं महाधिवेशन गर्ने निर्णय गरेको […]

वरिष्ठ अधिवक्ता खरेल भन्छन् : संविधानले प्रधानमन्त्रीलाई कुनै विशेषाधिकार दिएको छैन

अर्थ राजनीति  ~  प्रतिनिधि सभा विघटनको विरुद्धमा परेको रिटमाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा बुधबारको बहस सुरु भएको छ । अहिले एमिकस क्युरीका वरिष्ठ अधिवक्ता सतिशकृष्ण खरेलले आफ्नो राय राख्दै  नेपालको संविधानले प्रधानमन्त्रीलाई विशेषाधिकार नदिएको तर्क गरेका छन् । वरिष्ठ अधिवक्ता खरेलले संविधानको धारा ८५ मा ‘यस संविधान बमोजिम’ भनेको ७६(७) नै भएको बताए । बेलायत […]

७ महिनापछि तोलाको ९० हजार रुपैयाँ भन्दा तल सुन

अर्थ राजनीति  ~  यस वर्ष सुनको मूल्य ७ महिनापछि पहिलोपटक ९० हजारभन्दा तल झरेको छ । बुधबार सुन प्रतितोला ८९ हजार ८ सय रुपैयाँ कायम भएको हो। नेपाल सुन चाँदी महासंघले  कोरोना महामारीपछि गत जेठमा सुन बजारका लागि कायम गरेको मूल्य ८७ हजार ७ सय रुपैयाँ थियो। त्यसपछि लगातार बढ्न थालेको मूल्य असारमा प्रतितोला ८९ […]

महानगरपालिकाले खुलामञ्च खाली गरउन डोजर चलायो

अर्थ राजनीति  ~  काठमाडौं महानगरपालिकाले खुलामञ्च खाली गराउन सुरू गरेको छ । खुलामञ्चमा वीर अस्पताल र दरबार हाइस्कूलको भवन पुननिर्माण गर्न निर्माण सामग्रीहरु र त्यहाँ काम गर्ने केही कामदारहरु अस्थाई रुपमा बस्दै आएका थिए। दुवै भवन निर्माण सम्पन्न भएपनि निर्माणकर्ताले निर्माण सामग्री र कामदार हटाएको थिएन। काठमाडौँ महानगरले खुलामञ्च भित्र भएको अतिक्रमण रोक्न नसकेको आरोप […]

कांग्रेस नेताहरुको एकापसमा फरक र विरोधाभाष अभिव्यक्ति

अर्थ राजनीति  ~  संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमको विरोधमा राजनीतिक दलहरुले आन्दोलन गरिरहेका छन् । नेकपाको प्रचण्ड-नेपाल समूहजस्तै नेपाली कांग्रेस पनि पुस ५ गतेदेखि नै आन्दोलित छ । पुस ५ देखि नै ओलीको कदमको विरोध भन्दै कांग्रेसका शीर्षदेखि युवा नेता देश दौडाहामा छन् तर यस संवैधानिक र राजनीतिक संकटमा पार्टीको लाइन के […]

आज सेयर बजार दोहोरो अंकले वृद्धि

अर्थ राजनीति  ~  आज सेयर बजार दोहोरो अंकले वृद्धि भएको छ । दिनभर भएको तीव्र उचारचढाव पछि अन्तत सेयर कारोबार माकक नेप्से परिसूचक बढेर बन्द भएको हो। १५ दशमलव ५० प्रतिशतले बढेर नेप्से परिसूचक २ हजार ६ सय १ दशमलव ५१ अंकमा पुगेर रोकिएको छ।” क” वर्गका कम्पनीहरुको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स् पनि […]

आज फेरी बढ्याे सुनकाे मूल्य

अर्थ राजनीति  ~  मंगलबार सुनको मूल्य पुन बढेको छ । सोमबार प्रतितोला ९० हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको सुन आज प्रति तोला २ सय रुपैयाँले बढेर ९० हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै तेजावी सुनको मूल्य प्रति तोला ९० हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ […]

नेकपाको विवाद समाधान नगरेसम्म चुनाव हुनै नसक्ने पूर्व आयुक्त यादवको भनाई

अर्थ राजनीति  ~  पूर्वप्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले निर्वाचन आयोग नै चुनावको पक्षमा नरहेको आरोप लगाएका छन्। आयोगकै कारण अब वैशाख १७ र २७ का लागि तोकिएको चुनाव लगभग असम्भव रहेको उनको भनाइ छ। आयोगले नेकपाको विवादमा चासो नै  नदेखाएको र विवाद समाधान नगरी चुनाव हुने कल्पना पनि गर्न नसकिने उनले स्पस्ट पारे। मुलुकको […]

प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा एमिकस क्युरीको बहस सुरु

अर्थ राजनीति  ~  प्रधानमन्त्रि  के. पी. ओलीले गरेको प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा आज अदालतका सहयोगी (एमिकस क्युरी) को बहस सुरु हुँदैछ। एमिकस क्युरीको बहसपछि निर्णय आउने बताइएको छ। एमिकस क्युरीमा वरिष्ठ अधिवक्ता बद्री बहादुर कार्की, सतिश कृष्ण खरेल, विजय कान्त मैनाली, पूर्ण मान शाक्य र गीता पाठक रहेका छन्। उनीहरुले उक्त विषयमा अदालतलाई न्याय सम्पादनमा […]

६ महिना भन्दा बढी ब्याज बक्यौता नरहेको ऋणीको धितो लिलाम गर्न नपाउने

अर्थ राजनीति  ~  बैंकहरुले कोभिड–१९ बाट प्रभावित ऋणीको ६ महिना भन्दा बढीको ब्याज बक्यौता नरहेको अवस्थामा धितो लिलामी तथा कालो सूचीमा समावेश गर्ने प्रक्रिया २०७८ असार मसान्तसम्मका लागि स्थगन गर्नुपर्ने व्यवस्था राष्ट्र बैंकले कार्यान्वयनमा ल्याएको छ । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७७ / ०७८ को मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गर्दै यस्तो व्यवस्था गरेको जनाएको […]