सरकारको नगद उपहार योजना : एक लाखदेखि १० लाखसम्म उपहार
Artharajniti ~ सरकारले वस्तु तथा सेवा खरिद गर्दा बिल लिने संस्कृतिलाई प्रोत्साहन गर्न दैनिक र पाक्षिक नगद उपहार योजना ल्याएको छ । नयाँ व्यवस्थाअनुसार अब बिल लिने उपभोक्तामध्ये हरेक दिन एक जनाले एक लाख ३३ हजार ३४ रुपैयाँ जित्नेछन् भने महिनामा दुई जनाले जनही १० लाख रुपैयाँको बम्पर उपहार पाउनेछन् । अर्थ मन्त्रालयले ‘करदाता प्रोत्साहन […]
