सुन तोलामा २१ सय रुपैयाँ घट्यो

Machchapuchchre Bank

ARTHARAJNITI ~ सोमबार सुनको मूल्य तोलामा २ हजार १ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला २ लाख ९४ हजार ४ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ९६ हजार ५ सय रुपैयाँ थियो । त्यस्तै चाँदीको भाउ आज तोलामा २५ रुपैयाँ घटेको छ । अघिल्लो दिन ४ हजार ४४० रुपैयाँ प्रतितोलामा कारोबार भएको चाँदी आज ४ हजार ४१५ रुपैयाँ कायम भएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्