” निती बाट होइन निर्देशनबाट देश चलेको छ ” । Kush Prasad Malli | Chairman – Reliance Finance Ltd.

अर्थ राजनीति ~ Reliance Finance Limited का Chairman श्री कुश प्रसाद मल्ली र नेपाली टेलिभिजन क्षेत्रको बिशुद्ध बैंकिंग कार्यक्रम ” Banking Serophero ” का प्रस्तोता श्री मनोज पौड्याल बिच भएका अर्थतान्त्रिक तथा समय सान्धर्भिक कुराकानी : बाकि अंश हेर्नको लागि तल click गर्नुहोला :-

नागरिक लगानी कोषको नागरिक पेन्सन योजना, १५ वर्षमा पेन्सन पाउने

Artharajniti   ~  नागरिक लगानीकोषले नागरिक पेन्सन योजना कार्यान्वयनमा ल्याएको छ । कोषले विभिन्न संघ, संस्था एवम् श्रमिक कर्मचारी, सर्वसाधारण र गैर आवसिय तथा वैदेशिक रोजगारीमा रहो नेपाली नागरिक समेत सहभागी हुन सक्ने गरी यो योजना लागू गरेको हो । यस योजनामा सहभागी हुन चाहनेले मासिक न्यूनतम ५ हजारदेखि अधिकतम आम्दानीको क्षमता अनुसार १० ले भाग […]

बैंकले ग्राहकलाई बिना धितो मोबाइलबाटै दिन थाले ऋण

Artharajniti  ~   निक्षेप थुप्रिएर लागत नै बढेपछि बैंकले ग्राहकलाई आकर्षित गर्न नयाँ योजना ल्याउन थालेका छन्। पाँचवटा वाणिज्य बैंकले बिना धितो मोबाइल एपबाटै ऋण दिन थालेका छन्। अन्य केही बैंकले पनि यस्तो सेवा सञ्चालनमा ल्याउने तयारी गरिरहेका छन्। एभरेष्ट, नबिल, एनआईसी एसिया, एनएमबि र सरकारी स्वामित्वको कृषि विकास बैंकले ‘फोन लोन’ सेवा सञ्चालनमा ल्याएका हुन्। […]

बैंकबाट ऋण लिएर सेयर किन्ने बढे

Artharajniti  ~   बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने मार्जिन प्रकृतिको सेयर धितो कर्जा बढेको छ। नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्ष फागुनसम्म बैंकहरुले ८५ अर्ब ७० करोड रुपैयाँ सेयर धितोमा ऋण लगानी गरेका छन्। गत असारको तुलनामा यो रकम १२.३ प्रतिशतले बढी हो। असार मसान्तसम्म बैंक तथा वित्तीय संस्थाले ७६ अर्ब ३० करोड रुपैयाँ […]

बैंकहरुले अब स्थानीय तहको पैसा निक्षेपमा गणना गर्न नपाउने

Artharajniti  ~  बैंक तथा वित्तीय संस्थालाई स्थानीय तहको पैसा निक्षेपमा गणना गर्न नपाउने व्यवस्था गर्न अर्थ मन्त्रालयले नेपाल राष्ट्र बैंकलाई निर्देशन गरेको छ । चैत १९ गते एक पत्र काट्दै मन्त्रालयले यस्तो निर्देशन गरेको हो । हाल स्थानीय तहको सञ्चित कोषमा मौज्दातको रुपमा रहेको सरकारी पैसाको अधिकतम ८० प्रतिशत रकम वाणिज्य बैंकहरुले निक्षेपको रुपमा गणना […]

सुनको मूल्यमा नयाँ कीर्तिमान

Artharajniti  ~  नेपाली बजारमा सुनको मूल्यले १ लाख ३० हजारको नयाँ कीर्तिमानी कायम गरेको छ । अघिल्लो दिन प्रतितोला १ लाख २७ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज थप २ हजार एक सय रुपैयाँले बढ्दै १ लाख ३० हजार रुपैयाँ कायम भएको हो । यस्तै आज तेजाबी सुनको मूल्य समेत तोलामा […]

बैंकमा थुप्रियो ६ खर्ब ६१ अर्ब

Artharajniti  ~  कर्जा प्रवाह बढ्न नसकेपछि ६ खर्ब ६१ अर्ब लगानीयोग्य रकम बैंकमै थुप्रिएको छ । अर्थतन्त्रका बाह्य सूचकमा सुधार, घट्दो ब्याजदर, पर्याप्त तरलतालगायत कारण चालु वर्षको सुरुदेखि कर्जा माग बढ्ने अपेक्षा गरिए पनि अर्थतन्त्रको परिस्थिति सोचेअनुरूप नहुँदा कर्जा प्रवाह अपेक्षित रूपमा बढ्न नसकेको हो । बजार माग घटेको र व्यवसायमा कमी आएकाले निजी क्षेत्रको मनोबल खस्किएको […]

ग्लोबल आइएमई बैंक र आईएफसी बिच समझदारी पत्रमा हस्ताक्षर

Artharajniti  ~  ग्लोबल आइएमई बैंक लिमिटेड र विश्व बैंक समूहको सदस्य अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) बिच जोखिम व्यवस्थापन, जलवायु वित्त तथा लैङ्गिक वित्त क्षेत्रमा आईएफसीले परामर्श सेवा प्रदान गर्ने गरी एक समझदारी पत्रमा हस्ताक्षर भएको छ । उक्त समझदारी पत्रमा ग्लोबल आइएमई बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य तथा आईएफसीको तर्फबाट दक्षिण एशिया क्षेत्रीय […]

माछापुच्छ्रे बैंकले मनायो ग्लोबल मनी सप्ताह २०२४

Artharajniti  ~  माछापुच्छ्रे बैंकले वित्तीय साक्षरता जगाउने उद्देश्यले हरेक वर्ष विश्वव्यापी रूपमा मनाइने ग्लोबल मनी विक (सप्ताह) २०२४ भव्य रूपमा मनाएको छ। ‘प्रोटेक्ट योर मनी सेक्योर योर लाइफ’ भन्ने  मुल नाराका साथ मार्च १८ तारिख देखि २४ तारिखसम्म परेको ग्लोबल मनी विक अन्तर्गत बैंकले देशभर छरिएर रहेका आफ्ना शाखा कार्यालयहरूमार्फत् विभिन्न प्रकारका वित्तीय साक्षरता कार्याक्रमहरू […]

बैङ्क र व्यवसायीबिचको सम्बन्ध

Artharajniti  ~ नेपालमा औद्योगिक विकासको प्रारम्भसँगै बैङ्किङ वित्तीय क्षेत्रको सुरुवात भएको हो । १९९३ सालमा मुलुककै पहिलो उद्योग विराटनगर जुट मिलको स्थापना भयो । सोलगत्तै १९९४ सालमा नेपालको पहिलो बैङ्कका रूपमा नेपाल बैङ्क लिमिटेडको स्थापना भयो । यसरी हेर्दा पनि नेपालमा उद्योग व्यवसायको विकास एवं विस्तार भएसँगै बैङ्किङ क्षेत्रको विकास भएको हो । उद्योग–व्यवसायको विकासविना बैङ्कहरूको पनि […]