सुनको मूल्य तोलामा ५ हजार ९ सय घट्यो

Machchapuchchre Bank

Artharajniti  ~  शुक्रबार सुनको मूल्य तोलामा ५ हजार ९ सय रुपैयाँ घटेको छ । अघिल्लो दिन १३ हजार ३ सय रुपैयाँ बढेको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला २ लाख ८३ हजार रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ८८ हजार ९ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । चाँदीको मूल्य ११० रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला ३ हजार ९२० रुपैयाँमा कारोबार भएको चाँदी आज ३ हजार ८१० रुपैयाँमा कायम भएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्