सरकारविरुद्ध रिट लिएर सर्वोच्च पुगे निवर्तमान आईजीपी कार्की

Machchapuchchre Bank

Artharajniti  ~  निवर्तमान प्रहरी महानिरीक्षक दानबहादुर कार्की सर्वोच्च अदालतमा रिट लिएर पुगेका छन्। रिट लिएर केहीबेर अघि उनका वकिलहरू सर्वोच्च अदालत पुगेका हुन् । आफूमाथि अन्याय भएको भन्दै कार्की सर्वोच्च उनको रिट दर्ता प्रक्रियामा रहेको अधिवक्ता टीकाबहादुर कुँवरले जानकारी दिए। अब अदालतको प्रशासनिक प्रक्रिया पूरा भएपछिमात्रै उनले लिएर गएको रिट दर्ता हुने वा नहुने भन्नेबारे टुंगो लाग्नेछ। सरकारले बुधबार उनलाई आईजीपीबाट हटाएर प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार नियुक्त गरेको थियो।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्