बैंक अफ काठमाण्डू प्रकरणपछि पहिलोपटक मिडियामा अजय श्रेष्ठ, हेर्नुहोस् EXCLUSIVE अन्तर्वार्ता (भिडियो)

Ajay shrestha
Machchapuchchre
बैंक अफ काठमान्डूका पूर्व प्रमुख कार्यकारी अधिकृत अजय श्रेष्ठ बैंक अफ काठमान्डू प्रकरणपछि पहिलो पटक मिडियामा आएका छन् । उनी नेपाल टेलिभिजन न्युज एचडिमा हरेक शनिबार राती ८:५० बजे प्रशारण हुने कार्यक्रम ‘बैंकिङ सेरोफेरो’ मार्फत पहिलोपटक नेपाली मिडियामा आएका हुन् ।

उनले उक्त कार्यक्रममा आफु पक्राउ पर्दादेखि अवका रणनीतिसम्मका कुराहरु खोलेका छन् । उनले अन्तर्वार्ताका क्रममा बिओकेले दिएको जाहेरी, आफ्नो हिरासत बसाइ, आफ्नो स्वास्थ्य लगायत धेरै कुरामा पहिलो पटक मिडियामा अभिव्यक्ति दिएका हुन्। उनीसँगको अन्तर्वार्ताको पहिलो भाग हेर्न तल दिएको लिंक मा क्लिक गर्नु होला ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्