Machchapuchchre Bank
ADBL
बिशेष

प्रधानमन्त्री बालेन बिहानैदेखि सिंहदरबारमा

अर्थ राजनीति

Artharajniti  ~  बुधबार पार्टी सभापति रवि लामिछानेसँग लामो संवाद गरेका प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह आज बिहीबार बिहानैदेखि कार्यालयमा छन् । प्रधानमन्त्री शाहको सचिवालयका एक सदस्यका अनुसार प्रधानमन्त्री शाह आज बिहानै (कार्यालय समयभित्रै) सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेका हुन् । प्रधानमन्त्री सिंहदरबारमा रहे पनि मन्त्रिपरिषद्को बैठक बस्ने नबस्ने निश्चित नभएको ती सदस्यले जानकारी दिए । 

अर्थ राजनीति अपडेट

Artharajniti  ~  बुधबार पार्टी सभापति रवि लामिछानेसँग लामो संवाद गरेका प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह आज बिहीबार बिहानैदेखि कार्यालयमा छन् । प्रधानमन्त्री शाहको सचिवालयका एक सदस्यका अनुसार प्रधानमन्त्री शाह आज बिहानै (कार्यालय समयभित्रै) सिंहदरबारस्थित प्रधानमन्त्री तथा...

विचार / ब्लग

bfs

समाचार

मुख्य आर्थिक समाचार

कर्पोरेट समाचार

Beema sansthan
hyundai 1
ncell
NABIL AD NEW
RBB