अजय श्रेष्ठसँगको दोश्रो एक्सक्लुसिभ अन्तर्वार्ता आज, खोले यस्ता रहस्य ! (भिडियोसहित)

Machchapuchchre
काठमाडौँ- बैंक अफ काठमाण्डूका पूर्व प्रमुख कार्यकारी अधिकृत अजय श्रेष्ठको एक्सक्लुसिभ अन्तर्वार्ताको दोश्रो भाग आज राती ८:५० बजे नेपाल टेलिभिजन न्युज एचडिमा प्रशारण हुने भएको छ । बैंकिङ एण्ड फाइनान्सियल सोलुसनले उत्पादन गरेको कार्यक्रम बैंकिङ सेरोफेरोमा उक्त अन्तर्वार्ता प्रशारण हुन लागेको हो ।
श्रेष्ठसँग लिइ एको अन्तर्वार्ताको पहिलो भाग गत शनिबार प्रशारण भएको थियो । आजको कार्यक्रममा श्रेष्ठले हिरासतमा रहँदाको आफ्नो अनुभवसमेत सुनाएका छन् । हेरौं कार्यक्रमको भिडियो प्रमो :

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्