साधारण सेयर (आईपीओ) बाँडफाँट – चन्द्रागिरि हिल्स लिमिटेड
अर्थ राजनीति ~ आज चन्द्रागिरि हिल्स लिमिटेडको साधारण सेयर (आईपीओ) बाँडफाँट भएको छ । सो कम्पनीको सेयर बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले शुक्रबार विहान आईपीओ बाँडफाँट गरेको छ । आवेदन दिएका मध्ये १ लाख ३९ हजार ६०२ जनाले १० कित्ताका दरले सेयर हात पारेका छन् । भाग्यमानी २ जनाले ११/ ११ कित्ता सेयर हात पारेको […]