बिओके प्रकरणपछि पूर्व सिइओ अजय श्रेष्ठ पहिलो पटक मिडियामा, के के भने ?

Machchapuchchre
बैंक अफ काठमान्डूका पूर्व प्रमुख कार्यकारी अधिकृत बिओके प्रकरणपछि पहिलो पटक मिडियामा आएका छन् । उनी नेपाल टेलिभिजन युज एचडिमा हरेक शनिबार राती ८:५०  बजे प्रशारण हुने कार्यक्रम बैंकिङ सेरोफेरो मार्फत पहिलोपटक नेपाली मिडियामा आएका हुन् ।
उनले उक्त कार्यक्रममा आफु पक्राउ पर्दादेखि अवका रणनीतिसम्मका कुराहरु खोलेका छन् । उनले अन्तर्वार्ताका क्रममा बिओकेले दिएको जाहेरी, आफ्नो हिरासत बसाइ, आफ्नो स्वास्थ्य लगायत धेरै कुरामा पहिलो पटक मिडियामा अभिव्यक्ति दिएका छन् । उनीसँगको अन्तर्वार्ताको पूर्ण पाठ यहि शनिबार राती ८:५० बजे नेपाल टेलिभिजन न्युज च्यानलमा प्रशारण हुनेछ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्