कांग्रेसको १५ औँ महाधिवेशन मंसिर २१, २२ र २३ गते गर्ने इतर पक्षको निर्णय
ARTHARAJNITI ~ नेपाली कांग्रेसको संस्थापन इतर पक्षले पार्टीको १५ औँ महाधिवेशन आउँदो मंसिर २१, २२ र २३ गते गर्ने भएको छ। शनिबार चुनदेवीस्थित सम्पर्क कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा नेता डा. प्रकाशशरण महतले महाधिवेशनको मिति सार्वजनिक गरेका हुन्। महाधिवेशनको पूर्वतयारीस्वरूप असोज १५ गतेदेखि वडा अधिवेशन सुरु हुने डा. महतले जानकारी दिए। एकताको महाधिवेशनका लागि अन्तिमसम्म प्रयास […]
