कांग्रेसको दायित्व बढ्यो : नेता प्रकाशमान

अर्थ राजनीति  ~  राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा नेता सिंहले अहिलेको सरकार विधिको हैन हुकुमी शासनको बाटोमा अघि बढ्दा प्रजातन्त्रमाथि पुनः खतरा उत्पन्न भएको दाबी गरेका छ । अभिव्यक्ति स्वतन्त्रता, नागरिक स्वतन्त्रता कुण्ठित गर्ने खालका विधेयकहरू ल्याउनु र संविधानमा हुँदै नभएको व्यवस्था छ भनेर प्रतिनिधिसभा विघटन गर्नुले सरकारको अप्रजातान्त्रिक आकांक्षा छर्लंग बनाएको समेत बताए । उनले […]

नेता नेम्वाङ भन्छन् : तोकिएको मितिमा चुनाव हुन्छ

अर्थ राजनीति  ~  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता सुवास नेम्वाङले आउँदो निर्वाचनका लागि तयारीमा रहन सबैलाई आग्रह गरेका छन् । इलाम सदरमुकाममा आज कार्यकर्तासँगको भेटघाटमा चुनाव हुने कुरामा आफू विश्वस्त रहेको नेम्वाङले बताएका छन् । नेता नेम्वाङले प्रधानमन्त्री केपी शर्मा ओलीले सही ठानेर नै यो निर्णय गरेको बताए । प्रधानमन्त्रीलाई निर्वाचन घोषणा गर्ने काम […]

आज ७०औ राष्ट्रिय प्रजातन्त्र दिवस

अर्थ राजनीति  ~  आज फागुन ७ गते अर्थात् ७०औ राष्ट्रिय प्रजातन्त्र दिवस ।  राष्ट्रपति विद्यादेवी भण्डारी राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा आज आयोजित प्रजातन्त्र दिवस मूल समारोहमा सरिक हुनु भएको छ। नेपाली जनताको बलिदानीपूर्ण सङ्घर्षबाट निरङ्कुश राणा शासनको अन्त्य र प्रजातन्त्रको थालनी भएको स्मरणमा हरेक वर्ष फागुन ७ गतेका दिन राष्ट्रिय प्रजातन्त्र दिवसको […]

आज फेरी ओरालो लाग्यो सुनको मूल्य

अर्थ राजनीति  ~  गतवर्ष असारदेखि निरन्तर बढेर नयाँ  कीर्तिमान बनाएको सुनको बजार मूल्यले ओरालो ट्रेन्ड समातेको देखिन्छ ।  बिहिबार सुनचाँदीको मुल्य पुन घटेको हो। बुधबार प्रतितोला ८९ हजार ८ सय रूपैयाँमा कारोबार भइरहेको छापावाला सुनको मूल्य आज प्रतितोला ६ सय रुपैयाँले घटेर ८९ हजार २०० रुपैंयामा कारोबार हुदै गरेको सुनचाँदी व्यवसाय महासंघले जनाएको छ । […]

साताको अन्तिम सेयर कारोबारमा आज अधिकांशले कमाए

अर्थ राजनीति ~ साताको अन्तिम कारोबार बिहीबार सेयर बजार बढेर बन्द भएको छ । सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले बढ्दा अधिकांशक कम्पनीहरुको सेयर मूल्य बढेको पाइयो । केहि दिन यता बैंकिङ क्षेत्रमा देखिदै आएको लगानीकर्ताको आकर्षण बिहीबार पनि कायमै रहेको देखिएको छ । बैंकिङ, व्यापार, विकास बैंक लगायतका सबइन्डेक्सहरु बढेर हरियाली देखिदा बिमा […]

एनएमबि बैंकको सीइओमा सुनिल केसी चार बर्षका लागि पुन: नियुक्त

अर्थ राजनीति  ~  एनएमबि बैंकले प्रमुख कार्यकारी अधिकृतमा सुनिल केसी पुन नियुक्त भएका छन्। चार बर्षअघि चैतबाट प्रमुख कार्यकारी भएका केसीलाई चार बर्षका लागि पुन नियुक्त गरिएको हो। केसी चार बर्षअघि एनएमबी बैंकका नायव प्रमुख कार्यकारी अधिकृत थिए। ३१ बर्ष बैंकिङमा बिताएका केसीले तत्कालिन ग्रिण्डलेज (अहिलेको स्ट्यान्डर्ड चार्टर्ड) बैंकबाट करियर सुरु गरेका थिए। सन् २००८ […]

प्रचण्ड-माधव समूहद्वारा टुँडिखेललाई मानव साङ्लोले घेरिँदै

अर्थ राजनीति  ~  नेकपा (प्रचण्ड-माधव नेपाल समूह) ले आज मानव साङ्लो बनाएर टुँडिखेल घेराउ गर्दैछ । संसद विघटन, महँगी र भ्रष्टाचारका मुद्दा उठाउँदै आज अपराह्न चार बजेदेखि एक घण्टासम्म टुँडिखेल घेराउ गर्न लागेको छ । मानव साङ्लो बनाएर टुँडिखेल घेर्नका लागि प्रचण्ड-माधव समूहले उपत्यकाका जिल्ला कमिटी र जनवर्गीय संगठनहरुका लागि निश्चित स्थान तोकेको छ । […]

असार १ गतेदेखि नयाँ शैक्षिक सत्र सुरु गर्ने मन्त्रालयको निर्णय

अर्थ राजनीति   ~  शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले कोरोना भाइरस (कोभिड-१९) महामारीका कारण प्रभावित भएको शैक्षिक छेत्र  संशोधित नियमावली अनुसार यो वर्षको शैक्षिक सत्र जेठमा सक्ने र असार १ गतेदेखि नयाँ शैक्षिक सत्र सुरु गर्ने निर्णय भएको जानकारी दिएका छन् । एउटा शैक्षिक सत्रमा न्यूनतम १८० दिन अर्थात् एक हजार घन्टा पढाउनुपर्छ । सामान्यतयाः वैशाखदेखि […]

लिखित जवाफसहित आज सर्वोच्च पुगे प्रधानमन्त्री ओली

अर्थ राजनीति  ~  प्रधानमन्त्री केपी शर्मा ओली अवहेलना मुद्दामा लिखित जवाफसहित सर्वोच्च अदालतमा उपस्थित भएका छन् । पौने १२ बजे सर्वोच्च अदालत प्रवेश गरेका ओली १२ बजे फर्किएका छन् । आफूमाथि लागेको अवहेलना मुद्दामा लिखित जवाफ पेश गरेपछि न्यायपरिषद सचिवालयको निर्माणाधीन भवनको निरीक्षण गरेर ओली फर्किएका थिए । प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले सर्वोच्च […]

अन्तत : भागरथीको हत्यारालाई आज सार्वजनिक गर्दै प्रहरी

अर्थ राजनीति  ~  बैतडीको दोगडाकेदार ७ की १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या गर्ने अभियुक्तलाई प्रहरीले आज सार्वजनिक गर्ने तयारी गरेको छ । दुई साता लामो अनुसन्धानपछि प्रहरीले घटनामा कक्षा ११ मा पढ्ने भट्टको संलग्नता पुष्टि गरेको थियो । उनले पारिवारिक प्रतिसोधका कारण भट्टको हत्या गरेको बयान दिएका छन् । सुदूरपश्चिम प्रदेश प्रहरी प्रवक्ता […]