आज फेरी बढ्याे सुनकाे मूल्य

Machchapuchchre

अर्थ राजनीति  ~  मंगलबार सुनको मूल्य पुन बढेको छ । सोमबार प्रतितोला ९० हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको सुन आज प्रति तोला २ सय रुपैयाँले बढेर ९० हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै तेजावी सुनको मूल्य प्रति तोला ९० हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ भने चाँदीको मूल्य पनि बढेको छ । चाँदी प्रति तोला २० रुपैयाँले बढेर १३६० रुपैयाँमा कारोबार भइरहेको पनि सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्