राष्ट्र बैंक द्वारा वाणिज्य बैंकहरुलाई सरकारी खाताहरु अद्यावधिक गर्न ताकेता

अर्थ राजनीति – नेपाल राष्ट्र बैंकले संघिय सरकार, प्रदेश सरकार र स्थानिय तहका विभिन्न समूहका सरकारी खाताहरु अद्यावधिक गर्न निर्देशन दिएको छ । नेपाल राष्ट्र बैंकले जारी गरेको सरकारी कारोबार निर्देशिका, २०७६ बमोजिम उक्त सरकारी खाताहरुलाइ अद्यावधिक गर्न निर्देशन दिएको हो। राष्ट्र बैंकले यसअघि २०७६ पुष २७ गते नै सरकारी खाता अद्यावधिक गर्न परिपत्र गरेपनि […]

तत्काल रसुवागढी नाका नखोल्ने चीनद्धारा नेपाल सरकारलाई जानकारी

काठमाडौं । तत्कालका लागि रसुवागढी नाका नखोल्ने जानकारी चीनले नेपाल सरकारलाई गराएको छ । नेपालले अत्यवश्यक वस्तुको मात्रै आयात गर्ने सर्तमा तातोपानी नाकामात्रै खोल्ने जानकारी चीनले पठाएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । बुधबार साँझबाट आशिंक रूपमा तातोपानी नाका खुलेको छ । वाणिज्य मन्त्रालयले परराष्ट्र मन्त्रालयमार्फत चैत १२ गते चीन सरकारलाई तातोपानी र […]

कोरोनाको संक्रमण रोक्न मंगलबारबाट लागू हुने गरी आन्तरिक उडानमा समेत रोक

काठमाडौं । सरकारले कोरोना भाइरस संक्रमणको जोखिम न्यूनीकरणका लागि आन्तरिक उडानमा समेत रोक लगाएको छ । यसअघि अन्तर्राष्ट्रिय तथा लामो दूरीका सवारी साधनमा रोक लगाएको सरकारले मंगलबारबाट लागू हुने गरी आन्तरिक उडानमा समेत रोक लगाएको हो । कोरोना संक्रमणसम्बन्धी उच्चस्तरीय समितिको सोमबार बसेको बैठकले गरेका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता युवराज खतिवडाले अनुमतिप्राप्त सवारी साधन, […]

राष्ट्रिय वाणिज्य बैंकको २९ औं एक्सटेन्सन काउन्टर सिन्धुलीमा

अर्थ राजनीति । बागमती प्रदेश सिन्धुली जिल्लाको कमलामाई नगरपालिका वडा न. ६ स्थित जिल्ला प्रशासन कार्यालयमा राष्ट्रिय वाणिज्य बैकको २९ औं एक्सटेन्सन काउन्टर तथा राजश्व सङ्कलन केन्द्रको एक समारोहका बिच शुभारम्भ गरिएको छ । शाखा कार्यालय सिन्धुली मार्फत रहने सो एक्सटेन्सन काउन्टरबाट विभिन्न सरकारी कार्यालयबाट लिईने राजश्व, धरौटी, सेवा शुल्क, दस्तुर, कर्मचारी संचय कोष, नागरिक […]

सूचना प्रविधि वा कम्प्युटर विज्ञान विषयमा स्नातकोत्तर उपाधि हासिल गरेको व्यक्ति समेत बैंकको सीइओ बन्न पाउने

अर्थ राजनीति । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तिय संस्थाका सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृतहरुको योग्यता र क्षमता थप गरेको छ । रास्ट्र बैंकले अब सूचना प्रविधि पढेका व्यक्ति पनि बैंकको सीइओ बन्न पाउने नियम ल्याएको छ ।  बैंक तथा वित्तिय क्षेत्रमा प्रविधिको आवश्यक्ता एकदमै हुने भएकोले राष्ट्र बैंकले यस्तो निर्णय गरेको हो । अब […]

एटिएमबाट पैसा झिक्दा शुल्क नलाग्ने

अर्थ राजनीति । कोरोना भाइरसको त्रास बढ्न थालेपछि नेपाल बैंकर्स संघले नयाँ नीति ल्याएको छ । नीतिमा डिजिटल कारोबारमा कुनै पनि शुल्क नलिने निर्णय गरेको छ । अब आउँदो आइतबार अर्थात चैत ९ गतेबाट डिजिटल कारोबार गर्दा शुल्क नलाग्ने संघले बताएको छ । बैंक तथा वित्तीय संस्थाको कार्ड नेपाल भित्रका कुनै संस्थामा प्रयोग गर्दा अतिरिक्त […]

डिजिटल कारोबार गर्न सुझाव

अर्थ राजनीति । बैंक तथा वित्तीय संस्थाहरु भने चाहि बन्द नहुने भएका छन र बैंकिङ सेवा नियमित सुचारु  गर्ने भएका छन् । वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरु सबैले सबै शाखा कार्यालयहरुका काउन्टर सुचारु राख्ने भएका हुन् । अत्यावश्यक सेवामा पर्ने भएकाले बैंक तथा वित्तीय संस्थाका सबै कार्यालयहरु खुला रहने जानकारी छ । बैंकका […]

पैसाबाट कोरोना सर्ने डरले डिजिटल कारोबार नि:शुल्क गरिदै

अर्थ राजनीति ।  कोरोनको संक्रमणको त्रासले गर्दा डिजिटल बैंकिंग कारोबार निशुल्क हुने भएको छ ।  पैसाबाट कोरोना भाइरस सर्न हुदा र जिखिम बढ्ने सम्भाबना भएपछी डिजिटल माध्यमबाट हुने कारोबार निशुल्क बनाउन लागिएको जानकारी छ ।  डिजिटल बैंकिंग कारोबारलाई निशुल्क गर्नका लागि वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघले गर्ने भएको छ । संघको प्रस्तावलाई कार्यान्वयन […]

सनराइज बैंकका उपभोक्ताले आइफोने र वान प्लस मोबाइल किस्तामा किन्न पाउने

अर्थ राजनीति । सनराइज बैंकका उपभोक्ताले अब किस्तामा मोबाइल किन्न पाउने भएका छन । सनराइज बैंक र आइफोनको अधिकारिक बिक्रेता ओलीज स्टोर प्रालिबीच सम्झौता भएको छ । संझौता पत्र अनुसार सनराइज बैंकका ग्राहकहरुले आफ्नो क्रेडिट कार्ड प्रयोग गरि आइफोन र वान प्लस मोबाइल साथै म्याक बुक ० लगायतका विधुतीय सामान शुन्य प्रतिशत ब्याजदरको किस्तामा किन्न […]

गभर्नर नेपालको कार्य अवधि समाप्त

अर्थ राजनीति । २०७१ साल चैतमा गभर्नर भएका चिरन्जीवी नेपालको कार्य अवधि सकिएको छ । कार्यकाल सकिन २ दिन अगाडि राष्ट्र बैंकमा बोलाएर गभर्नर नेपालले नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर एसोशियसन, फाइनान्स कम्पनी बैंकर संघ र माइक्रोफाइनान्स बैंकर संघका पदाधिकारीहरुसँग बिदाई भेट गरेका छन । गभर्नर नेपालले बैंकरहरुलाई आफ्नो कार्यकाल सफल बनाउन सहयोग गरेकोमा सबैलाई […]