सनराइज बैंकका उपभोक्ताले आइफोने र वान प्लस मोबाइल किस्तामा किन्न पाउने

Machchapuchchre

अर्थ राजनीति । सनराइज बैंकका उपभोक्ताले अब किस्तामा मोबाइल किन्न पाउने भएका छन । सनराइज बैंक र आइफोनको अधिकारिक बिक्रेता ओलीज स्टोर प्रालिबीच सम्झौता भएको छ । संझौता पत्र अनुसार सनराइज बैंकका ग्राहकहरुले आफ्नो क्रेडिट कार्ड प्रयोग गरि आइफोन र वान प्लस मोबाइल साथै म्याक बुक ० लगायतका विधुतीय सामान शुन्य प्रतिशत ब्याजदरको किस्तामा किन्न सक्ने भएका छन । ग्राहकहरुले उक्त किस्ता ६ महिना र १२ महिनाको अबधिमा सरल रुपमा तिर्न सक्ने जानकारी छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्