गभर्नर नेपालको कार्य अवधि समाप्त

Machchapuchchre

अर्थ राजनीति । २०७१ साल चैतमा गभर्नर भएका चिरन्जीवी नेपालको कार्य अवधि सकिएको छ । कार्यकाल सकिन २ दिन अगाडि राष्ट्र बैंकमा बोलाएर गभर्नर नेपालले नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर एसोशियसन, फाइनान्स कम्पनी बैंकर संघ र माइक्रोफाइनान्स बैंकर संघका पदाधिकारीहरुसँग बिदाई भेट गरेका छन । गभर्नर नेपालले बैंकरहरुलाई आफ्नो कार्यकाल सफल बनाउन सहयोग गरेकोमा सबैलाई धन्यवाद् दिएका छन् । ‘बिदाई कार्यक्रममा बैंक तथा वित्तीय क्षेत्रका बाहेक अन्य सरोकारवालाहरु र राष्ट्र बैंकका केही अधिकारीहरुको पनि उपस्थीति रहेका थिए । आगामी दिनमा सहकार्य गर्ने अवसर प्राप्त भएमा पुनः सहयोगको अपेक्षा राखेको गभर्नरले बताएका छन ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्