२५ रुपयाँको नोट छाप्दा ४१ रुपयाँ खर्च गरियो (भिडियो)

अर्थ राजनीति ~ नेपाल रास्ट्र बैंकका पुर्व गभर्नर  श्री सत्येन्द्र प्यारा श्रेष्ठ ले आफ्नो समग्र बैंकिंग क्षेत्रमा ४० बर्ष भन्दा लामो अनुभव साट्दै नेपाल रास्ट्र बैंकमा नोट छपाई देखि लिएर अन्य भित्रि रहस्यहरु खोल्नु भएको छ । उहाले गभर्नरले गर्नु पर्ने काम र दायित्व, बिशेष गरि नोट छपाई प्रक्रिया र लाग्ने खर्चका बारेमा बृस्तृतमा बताउनु […]

नेपाली भएर नेपाली खाउँ नेपाली लगाउँ, यस शंकटको घडीमा कालोधन र सेतोधनको बहस नगरौ जसरि हुन्छ देश र अर्थतन्त्रलाइ जोगाऔं: पवन गोल्यान

कोभिड १९ (कोरोना भाइरस) को सन्त्रास र मुलुकले खेपिरहेको लामो समयको लकडाउनका  कारण अर्थतन्त्र कसरी बचाउने भन्नेतर्फ सबैको ध्यान गइरहेको छ । यसको प्रतक्ष असर बैंक तथा वित्तिय संस्थामा समेत परेको छ । व्यवसायीहरु व्याजदर लगायतका अरु थप सहुलियत मागिरहेका छन् । व्याजदरको समस्याबाहेक पनि लक डाउनका कारण वित्तीय क्षेत्र र अर्थतन्त्रमा अन्य थुप्रै समस्या […]

कर्मचारी भनेका बैंकका सम्पति हुन्, बिशेष राहत प्याकेज ल्याउनु परेमा पछि हट्दैनौ

अर्थ राजनीति – अहिलेको समय भनेको रास्ट्रको मात्र मुख ताक्ने समय नभएको सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौडेलले बताउनु भएको छ ׀ सम्पूर्णले आफ्नो तर्फ बाट सकेको सहायोग गर्नु पर्ने उहाँको धारणा छ ׀ कोरोना महामारीमा समेत सनराइज बैंकले ग्राहकलाइ निरंतर सेवा प्रदान गरिरहेको उहाँले बताउनु भयो ׀ त्यस्तै कर्मचारी तथा ग्राहक भनेको […]

बैंकका सम्पूर्ण शाखा आइतबारदेखि खुल्ने

अर्थ राजनीति — बैंक तथा वित्तीय संस्थाका सबै शाखा आइतबारदेखि सञ्चालन हुँदै छन् । चैत ११ देखि सरकारले लकडाउन घोषणा गरेपछि उनीहरुले सीमित शाखाबाट दैनिक २/३ घण्टा मात्र सेवा दिइरहेका थिए । लकडाउनको अवधिमा खुलेका बैंकका शाखामा पनि निकै न्यून मात्र ग्राहक आउने गरेका थिए । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई सेवाग्राहीको भीड नहुने गरी सेवा प्रवाह […]

गभर्नर अधिकारीको सम्पति विवरण: १० ठाउँमा जग्गा, एक करोड ७ लाख रुपैयाँ भन्दा बेसिको सेयर

अर्थ राजनीति –  नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । एक महिनाअघि चैत २४ गते केन्द्रीय बैंकको गभर्नरमा नियुक्त भएका उनले राष्ट्र बैंकको वेवसाइटमार्फत आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका हुन् । सार्वजनिक विवरण अनुसार गभर्नर अधिकारीको १० ठाउँमा जग्गा रहेको छ । कतै आफ्नो तथा कतै श्रीमती सरिता अधिकारीको नाममा […]

रेमिट्यान्स २० प्रतिशतसम्म घट्न सक्छ: गभर्नर अधिकारि

अर्थ राजनीति – प्रतिनिधिसभाको अर्थ समितिमा मंगलबार भएको छलफलमा गभर्नर अधिकारीले ‘कोभिड–१९’ बाट प्रभावित अर्थतन्त्रलाई पूर्वअवस्थामा ल्याउने गरी मौद्रिक नीतिको तयारी गरिरहेको जानकारी दिए । गभर्नर अधिकारीले मंगलबार संसदको अर्थसमितिमा बोल्दै लकडाउन सुरु भएयता वित्तीय क्षेत्रको ऋण र निक्षेप बढ्न नसकेको बताए । उनले अघिल्लो वर्ष ६० अर्बले घाटामा रहेको शोधनान्तरस्थिति यसपाली ३८ अर्ब रुपैयाँ […]

ब्याज मिनाह गर्नु भनेको बैंकिंग क्षेत्रको मेरुदण्ड भाच्नु हो

अर्थ राजनीति – नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारीले बजारमा चर्चा चले जस्तो ऋणमा ब्याज मिनाह गर्न नहुने धारणा राख्नु भएको छ ׀ कोरोना महामारीका कारण अर्थतन्त्र कम्तिमा छ महिना संकट आउने र टुरिजम लगायतका क्षेत्रमा त्यो भन्दा लामो समय यसको असर पर्ने आंकलन गर्नु भएको छ ׀ साथै नेपाल बैंकले अहिले सेवाग्राहीलाइ […]

के अब बैंकिंग क्षेत्रमा कर्मचारी कटौती हुदैछ ? ऋणीले ऋण तिर्न नसक्ने अवस्थामा के हुन्छ ? (भिडियो)

अर्थ राजनीति – नेपाल रास्ट्र बैंकका प्रबक्ता डा. गुणाकर भट्टले कोरोना महामारीका कारण अर्थतन्त्रमा सुस्तता आएसंगै अहिले बजारमा चर्चामा रहेको बिषय बैंकका कर्मचारी कटौती, शाखा मर्जर लगायतका बिषयमा रास्ट्र बैंकको धारणा राखेका छन् ׀ त्यस्तै ऋणीलाइ ऋण तिर्ने अबधि मात्र थपियो, ऋण तिर्न नै नसक्ने अबस्थामा के हुन्छ ? रास्ट्र बैंकले गरेको पहिलो चरणको सहुलियत् […]

के अब कोरोनाका कारण बैंकका कर्मचारी कटौती हुन्छ ?

अर्थ राजनीति – नेपाल रास्ट्र बैंकका प्रबक्ता डा. गुणाकर भट्टले कोरोना महामारीका कारण अर्थतन्त्रमा सुस्तता आएसंगै अहिले बजारमा चर्चामा रहेको बिषय बैंकका कर्मचारी कटौती, शाखा मर्जर लगायतका बिषयमा रास्ट्र बैंकको धारणा राखेका छन् ׀ त्यस्तै रास्ट्र बैंकले गरेको पहिलो चरणको सहुलियत् प्याकेज अपूर्ण भयो नि, के अब दोश्रो चरणमा कस्ता प्रकृतिका सहुलियत हरु आउछन भन्ने […]

राष्ट्र बैंकले कोरोना भाइरस प्रभावित ऋणीलाई दोस्रो चरणको राहत दिन अध्ययन शुरु: गभर्नर अधिकारी

अर्थ राजनति – नेपाल राष्ट्र बैंकका नव नियुक्त गभर्नर महाप्रसाद अधिकारीले बीबीसी नेपालीसेवासँग कुरा गर्दै थप सहुलियतको प्याकेज ल्याउने संकेत गरेका छन् । संक्रमणबाट बँच्नु नै मुख्य प्राथामिकता रहेको यो अवधिमा विभिन्न व्यवसाय गरिरहेका मानिसहरुको बाध्यतालाई मध्यनजर गर्दै बैंकको ब्याज, किस्ता लगाएतका कुराहरुमा सहुलियत प्रदान गर्ने बताएका छन् । राष्ट्र बैंकले कोरोना भाइरस प्रभावित उद्योगी […]