माछापुच्छ्रे बैंक र भारत स्थित ओम एक्सप्रेस पेमेन्टबिच रेमिटेन्स सम्झौता

अर्थ राजनिती ~ माछापुच्छ्रे बैंक र भारत स्थित ओम एक्सप्रेस पेमेन्ट पेमेन्ट बिच रेमिटेन्स रेमिटेन्स सम्झौता भएको छ।  सम्झौतापछि भारतमा रहेका नेपालीले ओम एक्सप्रेसबाट सहज रूपमा पैसा पठाउन सक्ने भएका छन । ओम एक्सप्रेस पेमेन्ट सर्भिसेसबाट पठाएको रकम माछापुच्छ्रे बैंकको १५९ शाखा कार्यालय तथा १० हजारभन्दा बढी रेमिटेन्स काउन्टरबाट प्राप्त गर्न सकिने बैंकले बताएको छ […]

घर र गाडी कर्जामा बैंकहरुले ब्याजदर बढाउन नपाउने, यस्तो छ राष्ट्र बैंकको नयाँ व्यवस्था

अर्थ राजनीति ~  नयाँ व्यवस्था अनुसार बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको एक वर्ष भन्दा बढी भुक्तानी अवधि भएका सबै व्यक्तिगत आवधिक कर्जाका ब्याजदर परिवर्तन गर्न पाउने छैनन् ।  घर र गाडी कर्जामा बैंक तथा वित्तीय संस्थाले कर्जाको भुक्तानी अवधिभर ब्याजदर परिवर्तन गर्न नपाउने भएका छन् । राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको एकीकृत निर्देशनमार्फत सो […]

हाम्रै कारण रास्ट्रबैंकले कडाइ गरेको हो: सीइओ, युनाइटेड फाइनान्स – अजय मिश्रको अन्तरबार्ता (भीडियो)

अर्थ राजनीति ~ युनाइटेड फाइनान्सका प्रमुख कार्यकारी अधिकृत अजय मिश्रले बैंक तथा बित्तिय संस्था हरुकै लापरभाईका कारण नेपाल रास्ट्र बैंकले विभिन्न सेवा सुबिधामा कडाइ गरेको बताउनु भएको छ । अहिलेको विषम परिस्थितिमामा बैंकहरुका निमित्त नाफा सर्बोपरी नभएको बताउदै अहिले कसरी प्रणालीमा टिक्ने भन्ने कुरा महत्तोपूर्ण भएको बताउनु भएको छ । त्यस्तै एक फरक प्रशंगमा ‘ग’ […]

बैंकका कर्मचारीलाई कोरोना लागे सम्पूर्ण खर्च बैंकले नै व्यहोर्न पर्ने

अर्थ राजनीति ~ बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरुलाई कोरोना लागे सम्पूर्ण खर्ब सम्बन्धित बैंकले नै बेहोर्नुपर्ने भएको छ । नेपाल राष्ट्र बैंकले बिहीबार १४ बुँदे परिपत्र जारी गर्दै बैंक तथा वित्तीय क्षेत्रलाई कर्मचारीमा संक्रमण देखिए सम्पूर्ण खर्च बेहोर्नु भनेको हो । संक्रमित कर्मचारीलाई अस्पतालमा, घरमा वा होटल जहाँ आइसोलेसनमा राखे पनि बैंकलाई नै खर्च गर्न […]

लघुबित्तको ब्याजदर अब उल्लेख्य मात्रामा घट्छ : डा. प्रकाश कुमार श्रेष्ठ, नेपाल रास्ट्र बैंक (भीडियो)

अर्थ राजनीति ~ नेपाल रास्ट्र बैंकका कार्यकारी निर्देशक डा.प्रकाश कुमार श्रेष्ठले यसपाली  क्रान्तिकारी मौद्रिक नीति आएको बताउदै ठुलो मात्रामा सस्तो दरमा पुनर्कर्जाको ब्यबस्था गरिएको ले आगामीदिनमा लघुवित्तको ब्याजदर  उल्लेखीय रुपमा घट्ने दाबि गर्नु भएको छ, र मर्जरलाइ बिशेस प्राथमिकतामा राखिएको समेत उल्लेख गर्नु भएको छ ׀  ‘मर्जर पनि भन्ने अनि लाइसन्स पनि निरन्तर बाँडी रहने’ […]

बैक अफ काठमांडू प्रकरण अत्यन्तै दुखद र अकल्पनीय (भिडियो)

अर्थ राजनीति ~  बैंक अफ काठमान्डूका पुर्व प्रमुख श्री राधेस पन्तले हाल बैंक अफ काठमान्डूले गत्ति लिई रहेको र अब उप्रान्त बैंकले राम्रो गर्ने बताउनु भएको छ । पुर्व प्रमुख पन्तले आफ्नो कार्यकालमा बैंकिंग क्षेत्रमा कम प्रतिस्पर्धा भएको र राम्रो प्रतिफल दिन सकेको समेत उल्लेख गर्नु भएको छ । बैंक अफ काठमान्डू मा घटेको प्रकरण […]

अर्थमंत्री र गभर्नरको सम्बन्ध कहिँ पनि राम्रो हुन्न, अर्थमन्त्रालयले भनेको केन्द्रीय बैंकले एक कानले सुन्ने अर्को कानले उदाई दिने गर्नु पर्छ: डा. चिरंजीबी नेपाल (भीडियो)

अर्थ राजनीति ~ निबर्तमान गभर्नर डा. चिरंजीबी नेपालले आफ्नो कार्यकालमा धेरैनै सुधारका कामहरु भएको दाबि गर्दै, आफु रास्ट्र बैंक छिर्दा १३०० सय अर्ब लगानी रहेकोमा आफुले छोडदा ३२०० सय अर्ब पुगेको, वित्तीय पहुच मा उल्लेखीय ब्रिदी भएको, समस्याग्रस्त संस्थाहरुको समस्याको समाधान गरीएको र पुजी बृद्दीको निर्णय उचित भएको साथै अहिलेको अवस्थामा यो निर्णय अझ प्रभावकारी […]

प्रत्येक दिन, प्रत्येक कर्मचारीलाइ घरमा बसेर काम गर्न चाहनु हुन्छ कि अफिस आएर भनि सोद्ने गरेका छौ : सीइओ सिभिल बैंक (भिडियो सहित)

अर्थ राजनीति ~ सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोबिन्द गुरुङले कोभिडका कारण हिजो आज हरेक दिन नया चुनौती र समस्याको समाधान खोज्नु पर्ने भएकाले बैंकर्स हरु झन् ब्यस्त रहेको बताउनु भएको छ । कर्मचारी हरुको स्वास्थका बारेमा आफु हरतरहले सचेत रहेको र कोरोना बिरुद्द लड्न अपनाउनु पर्ने उपायहरु अपनाईरहेको बताउनु भएको छ । आफ्नो बैंकले […]

कोभिडका कारण बैंकिंग छेत्रको करिब ३/४ अर्ब नाफा घट्ने देखिन्छ: गोबिन्द गुरुङ (भिडियो)

अर्थ राजनीति ~ सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोबिन्द गुरुङले कोभिडका कारण हिजो आज हरेक दिन नया/नया चुनौती र समस्याको समाधान खोज्नु पर्ने भएकाले बैंकर्स हरु अझ ब्यस्त रहेको बताउनु भएको छ । सम्पूर्ण दृस्टीकोण बाट सिभिल बैंक राम्रो अबस्थामा रहेको र आकारमा सिभिल बैंक सानो भएपनि सवल रहेको जिकिर गर्नु भएको छ ।  वित्तीय […]

रास्ट्र बैंकको स्वायत्तता खोसिनु गलत: पुर्व गभर्नर श्रेष्ठ (भिडियो अन्तरबार्ता )

अर्थ राजनीति ~ पुर्व गभर्नर तथा बरिस्ठ अर्थबिद्द श्री सत्येन्द्र प्यारा श्रेष्ठले अबका दिन  नेपालि बैंकिंग क्षेत्र चुनौती पूर्ण रहेको बताउनु भएको छ । कोरोना महामारीका कारण अर्थतन्त्रमा संकट आउने र बैंकिंग क्षेत्रमा यसको गहिरो असर पर्ने आंकलन गर्नु भएको छ ׀ साथै नेपाल रास्ट्र बैंकले जारि गरेको २% ब्याज छुटको व्यबस्था  ठुलो कुरा भएको […]