माछापुच्छ्रे बैंक र भारत स्थित ओम एक्सप्रेस पेमेन्टबिच रेमिटेन्स सम्झौता

Machchapuchchre

अर्थ राजनिती ~ माछापुच्छ्रे बैंक र भारत स्थित ओम एक्सप्रेस पेमेन्ट पेमेन्ट बिच रेमिटेन्स रेमिटेन्स सम्झौता भएको छ।  सम्झौतापछि भारतमा रहेका नेपालीले ओम एक्सप्रेसबाट सहज रूपमा पैसा पठाउन सक्ने भएका छन । ओम एक्सप्रेस पेमेन्ट सर्भिसेसबाट पठाएको रकम माछापुच्छ्रे बैंकको १५९ शाखा कार्यालय तथा १० हजारभन्दा बढी रेमिटेन्स काउन्टरबाट प्राप्त गर्न सकिने बैंकले बताएको छ । यसरि पठाएको रकममा कम सेवा शुल्क लिइनेछ भनेर बैंकले जानकारी दिएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्