बैक अफ काठमांडू प्रकरण अत्यन्तै दुखद र अकल्पनीय (भिडियो)

Machchapuchchre

अर्थ राजनीति ~  बैंक अफ काठमान्डूका पुर्व प्रमुख श्री राधेस पन्तले हाल बैंक अफ काठमान्डूले गत्ति लिई रहेको र अब उप्रान्त बैंकले राम्रो गर्ने बताउनु भएको छ । पुर्व प्रमुख पन्तले आफ्नो कार्यकालमा बैंकिंग क्षेत्रमा कम प्रतिस्पर्धा भएको र राम्रो प्रतिफल दिन सकेको समेत उल्लेख गर्नु भएको छ । बैंक अफ काठमान्डू मा घटेको प्रकरण का बिषयमा आफ्नो धारणा राख्दै उहाले भन्नु भएको छ, यो अत्यन्त दुर्भाग्य र नचिताएको समेत भन्नु भएको बताउनु भएको छ ।  त्यस्तै कोभिडका कारण व्यपार ब्यबसाय हरुलाई सहुलियत दिनु पर्ने र यो दाइत्तो पूर्ण रुपमा सरकारको भएको समेत उल्लेख गर्नु भएको छ ।  नेपाल टेलिभिजन क्षेत्रकै एकमात्र बिशुद्द बैंकिंग कार्यकर्म ‘बैंकिंग सेरोफेरो’ को शनिबारिय  अंकका लागि बोल्दै उहाले यस्तो बताउनु भएको हो । कार्यक्रम तल दिएको लिंकमा हेर्न सकिनेछ ।


सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्