रास्ट्र बैंकको स्वायत्तता खोसिनु गलत: पुर्व गभर्नर श्रेष्ठ (भिडियो अन्तरबार्ता )

Machchapuchchre

अर्थ राजनीति ~ पुर्व गभर्नर तथा बरिस्ठ अर्थबिद्द श्री सत्येन्द्र प्यारा श्रेष्ठले अबका दिन  नेपालि बैंकिंग क्षेत्र चुनौती पूर्ण रहेको बताउनु भएको छ । कोरोना महामारीका कारण अर्थतन्त्रमा संकट आउने र बैंकिंग क्षेत्रमा यसको गहिरो असर पर्ने आंकलन गर्नु भएको छ ׀ साथै नेपाल रास्ट्र बैंकले जारि गरेको २% ब्याज छुटको व्यबस्था  ठुलो कुरा भएको र अहिलेनै निक्षेप कर्ताको ब्याज घटाउनु नहुनेमा जोड दिनु भएको छ ।  पुर्व गभर्नर श्रेष्ठले नेपाल रास्ट्र बैंकको स्वायत्तता खोसिदै छ नि भन्ने प्राश्नमा कडा आपत्ति जनाउदै नेपाल रास्ट्र बैंक एक स्वोतन्त्र संस्था भएकाले यसको स्वायत्ततामाथि प्रहार गर्नु नहुने प्रतिक्रिया दिनु भएको छ । नेपाल टेलिभिजन क्षेत्रकै एकमात्र बिशुद्द बैंकिंग कार्यकर्म ‘बैंकिंग सेरोफेरो’ को शनिबारिय अंकका लागि बोल्दै उहाले यस्तो बताउनु भएको हो । कार्यक्रम तल दिएको लिंकमा हेर्न सकिनेछ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्