अर्थमंत्री र गभर्नरको सम्बन्ध कहिँ पनि राम्रो हुन्न, अर्थमन्त्रालयले भनेको केन्द्रीय बैंकले एक कानले सुन्ने अर्को कानले उदाई दिने गर्नु पर्छ: डा. चिरंजीबी नेपाल (भीडियो)

Machchapuchchre

अर्थ राजनीति ~ निबर्तमान गभर्नर डा. चिरंजीबी नेपालले आफ्नो कार्यकालमा धेरैनै सुधारका कामहरु भएको दाबि गर्दै, आफु रास्ट्र बैंक छिर्दा १३०० सय अर्ब लगानी रहेकोमा आफुले छोडदा ३२०० सय अर्ब पुगेको, वित्तीय पहुच मा उल्लेखीय ब्रिदी भएको, समस्याग्रस्त संस्थाहरुको समस्याको समाधान गरीएको र पुजी बृद्दीको निर्णय उचित भएको साथै अहिलेको अवस्थामा यो निर्णय अझ प्रभावकारी भएको बताउनु भएको छ ।  त्यस्तै कोभिडका कारण व्यपार ब्यबसाय हरुलाई सहुलियत दिनु पर्ने र ओर्किंग क्यापिटल पनि थपिदिनु पर्ने बताउनु भएको छ, तर यो सुबिधा सबैलाइ दिनु नहुने कुरा समेत उल्लेख गर्नु भएको छ । त्यस्तै एउटा फरक प्रसङ्ग; हिजो आज रास्ट्र बैंकको स्वायत्तता माथि प्रश्न बाचक चिन्ह खडा हुन थालेकोछनि ? भन्ने प्रस्नमा संसारभरि कहिँ पनि अर्थमन्त्रि र गभर्नरको सम्बन्ध सुमुधुर नहुने र अर्थ मन्त्रालयले भनेका कुरा हरु एक कानले सुन्ने अर्को कानले उडाइ दिने गरेको बताउनु भएको छ ।

।  नेपाल टेलिभिजन क्षेत्रकै एकमात्र बिशुद्द बैंकिंग कार्यकर्म ‘बैंकिंग सेरोफेरो’ को शनिबारिय  अंकका लागि बोल्दै उहाले यस्तो बताउनु भएको हो । कार्यक्रम तल दिएको लिंकमा हेर्न सकिनेछ ।

 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्