नेपाल राष्ट्र बैंकले एघार अर्ब २० करोडको ट्रेजरी बिल बिक्री गर्दै

अर्थ राजनीति ~ नेपाल राष्ट्र बैंकले ११ अर्ब २० करोड रपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । सोमबार बोलकबोल प्रक्रियामार्फत ट्रेजरी बिल बिक्री गर्न लागिएको बैंकले जानकारी दिएको छ । बिक्री हुन लागेको कूल ट्रेजरी बिलमध्ये सात अर्ब २० करोड रुपैयाँ गत वर्ष बिक्री गरिएको ट्रेजरी बिलको नवीकरण हो भने चार अर्ब रुपैयाँ […]

दसैंको अवसरमा सानिमा बैंकको ‘बिग डिल एट सस्तो डिल’ योजना

अर्थ राजनीति ~ दसैंको अवसर पारेर सानिमा बैंकले ग्राहकलाई विभिन्न छुट दिनका लागि ‘बिग डिल एट सस्तो डिल’ योजना ल्याएको छ ।अनलाइन सपिङ पोर्टल ‘सस्तो डिल’सँगको सहकार्यमा ल्याइएको योजनामा बैकको मोबाइल बैंकिङ एपबाट क्युआर कोड स्क्यानमार्फत भुक्तानी गर्दा ग्राहकले छुट पाउने बैंकले जानकारी दिएको छ । सेवा ग्रहाहिले  २५ प्रतिशत वा अधिकतम २५ सय रुपैयाँसम्म […]

आइएमईले कोभिडबाट विदेशमा मृत्यु भएका आफन्तलाई राहत दिन गर्यो भरोसा कोषको स्थापना

अर्थ राजनीति ~ कोरोना भाइरसको महामारीबाट विदेशमा निधन भएकाका आफन्तजनलाई सहयोग गर्ने उद्देश्यले आइएमईले भरोसा कोष खडा गरेको  छ । सन् २०२० को जनवरीदेखि अक्टोबर १६ सम्म कोभिडका कारण विदेशमा मृत्यु भएका नेपालीका इच्छुक आफन्तले आवश्यक विवरणसहित आइएमई समूहको केन्द्रीय कार्यालय पानी पोखरी र प्रादेशिक कार्यालयमा कात्तिक मसान्तसम्म आवेदन दिनुपर्नेछ। कम्पनीका अनुसार रीतपूर्वक प्राप्त हुन […]

मिसकल गरेर नै महसुल भुक्तानी गर्न सकिने सनराइज बैंकको नयाँ सेवा

अर्थ राजनीति ~ नेपालमै पहिलो पटक सनराइज बैंकले  मिस्डकल सेवामार्फत महसुल भुक्तानी  सेवा ल्याएको छ । सनराइज बैंकमा खाता हुने ग्राहकले मोबाइल नम्बर ९८५१२७३८६२मा मिस्डकल गरेर बिजुलीको महसुल मासिक भुक्तानी गर्न मिल्ने व्यवस्था मिलाइएको छ ।बैंकले बताए  अनुसार यो सेवा प्रयोगका लागि बिजुली महसुल सम्बन्धी विवरण बैंकको कुनै पनि शाखामा दर्ता गराउनुपर्नेछ। बैंकले छिटै डिजिटल […]

पुस मसान्तसम्म विधुतीय माध्यमबाट राजश्व तिर्दा पैसा नलाग्ने

अर्थ राजनीति ~ कोरोनाको असर दिन प्रति  दिन बढ्दै गएको कारण अब घरमै बसी बसी वालेटबाट सरकारी राजश्व तिर्न सकिने भएको छ । विधुतीय मध्यमबाट अब  सरकारी राजश्व तिर्दा शुल्क नलाग्ने नेपाल रास्ट्र बैंकले जनाएको छ । नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा ग्रहाकहरुलाई सरकारी राजश्व वालेटबाट तिर्दा कुनै पनि अतिरिक्त शुल्क नलिन निर्देशन दिएको छ […]

नबिल बैंकको अध्यक्षमा उपेन्‍द्र पौडेल चुनिय

अर्थ राजनीति ~ वाणिज्य बैंकका सीईओहरुको छाता संगठन नेपाल बैंकर्स संघका पूर्व अध्यक्ष उपेन्द्र पौडेल नविल बैंकको अध्यक्ष चुनिएका छन् । मंगलबार बसेको बैंक सञ्चालक समितिको बैठकले पौडेललाई अध्यक्षको रुपमा  चयन गरेको हो । नबिलमा सर्वसाधारण लगानीकर्ताको तर्फबाट सञ्चालकको जिम्मेवारीमा रहेका दुई जनाको ४ वर्षे कार्यकाल गत आइतबार नै सकिएको हुनाले बैंक संचालकहरुले पौडेललाई अध्यक्ष […]

सानिमा बैंकले क्रेडिट कार्ड असोज मसान्तसम्म निःशुल्क दिँदै

अर्थ राजनिती ~ सानिमा बैंकले दसैंको अवसरमा निःशुल्क क्रेडिट कार्ड जारी गर्ने भएको छ।असोज मसान्तसम्म आवेदन दिने सबै  ग्राहकलाई क्रेडिट कार्ड निःशुल्क दिने बैंकले जनाएको छ । क्रेडिट कार्डबाट सुलभ ब्याजदरमा मासिक किस्ताबन्दी भुक्तानीको व्यवस्था गर्न सकिने बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । बैंकले भने अनुसार पहिलो ५० जना ग्राहकले अनलाइन सपिङ पोर्टल दराजमा […]

राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठलाई देखियो कोरोना

अर्थ राजनिती ~ नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठलाई कोरोना संक्रमण पुष्टि भएको छ । राष्ट्र बैंकमा कार्यरत कर्मचारीमा कोरोना देखिएपछि गत बुधबार परीक्षणका लागि स्वाब दिएका डेपुटी गभर्नर श्रेष्ठलाई बिहीबार कोरोना पुष्टि भएको हो ।  बिहीबार कोरोना पुष्टि भएपछि उनि  अहिले होम आइसोलेसनमा बसिरहेका छन ।

बढी ब्याज लिने सहकारीलाई कारबाही गरिने

अर्थ राजनिति ~  सहकारी विभागका रजिष्ट्रार डा. टोकराज पाण्डेले  ब्याजदर कार्यान्वयन नभएको पुष्टि गर्न चुनौती दिएका छन् । आज   ब्याजदकार विषयमा छलफल गर्न सहकारी पत्रकार समाजले आयोजना गरेको भर्चुअल अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले कार्यान्वयन नगर्ने जुनसुकै सहकारी संस्थालाई पनि कारबाही गरिने बताएका छन । गत वर्ष सहकारी संस्थाहरुले अधिकतम् १६ प्रतिशतमात्रै कर्जामा ब्याजदर लिन पाउने […]

साना उद्यमीलाई सरल कर्जा प्रदान गर्दै प्रभु बैंक

अर्थ राजनिती ~ प्रभु बैंकले साना उद्यमीलाई सरल कर्जा उपलब्ध गराएको छ। बैंकले महिला अटो चालकलाई ५ प्रतिशतमै ऋण  दिएको छ । आइडिया स्टुडियोसँगको सहकार्यमा बैंकले पहिलो चरणमा १० जना टेम्पो चालकलाई १/१ लाख रुपैयाँ सरल कर्जा प्रदान गरिसकेको छ । ६ महिनादेखि घरेलु कामदारहरु बेरोजगार भएको कारण उनीहरुको जिविकोपार्जनको लागि ५ प्रतिशत ब्याजमा सस्तो […]