प्रभु बैंकले ल्यायो क्यूआर कोड स्क्यान सुविधा
अर्थ राजनीति ~ प्रभु बैंकले सम्पूर्ण मोबाइल बैंकिङ प्रयोगकर्ताहरुलाई लक्षित गर्दै क्यूआर कोड स्क्यान गरेर नगद झिक्न मिल्ने नयाँ सेवा संचालनमा ल्याएको छ । यो सेवा अन्य बैंकका मोबाइल बैंकिङ प्रयोगकर्ताहरुले समेत उपभोग गर्न सक्ने बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। यो नेपाली बैंकिङ इतिहासमा नवीनतम प्रयोग हो । यो सेवा बैंकका सम्पूर्ण शाखा कार्यालयहरुका नगद […]
