महिला सशक्तिकरणमा लघुवित्तको योगदान सह्रायनीय : गभर्नर

Machchapuchchre

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले महिला सशक्तिकरणमा लघुवित्तको योगदान सह्रायनीय भएको बताएका छन् ।

लघुवित्त वित्तीय संस्थाहरुको भूमिका विपन्न वर्गहरुको आर्थिक पुनरुत्थानमा मात्रै नभई महिला सशक्तिकरण अझ धेरै देखिएको बताए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्