राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठलाई देखियो कोरोना

Machchapuchchre

अर्थ राजनिती ~ नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठलाई कोरोना संक्रमण पुष्टि भएको छ । राष्ट्र बैंकमा कार्यरत कर्मचारीमा कोरोना देखिएपछि गत बुधबार परीक्षणका लागि स्वाब दिएका डेपुटी गभर्नर श्रेष्ठलाई बिहीबार कोरोना पुष्टि भएको हो ।  बिहीबार कोरोना पुष्टि भएपछि उनि  अहिले होम आइसोलेसनमा बसिरहेका छन ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्