व्यवसायी चन्द्र ढकाललाई कोरोना भएको पुष्टि

Machchapuchchre

अर्थ राजनिती ~ व्यवसायी चन्द्र ढकाललाई कोरोना संक्रमण पुष्टि भएको छ । आइतबार उनले  स्वाव परीक्षण गर्न दिएका थिए । आज बिहान उनको रिपोर्ट आउदा उनको रिपोर्टमा कोरोना पोजेटिभ देखिएको  उनले बताएका छन । उनले आफ्नो  स्वास्थ्यमा कुनै समस्या नरहेको जानकारी दिए । उनले सामान्य अवस्थामै घरमै आइसोलेसनमा बसेको पनि जानकारी दिए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्