ओली प्रचण्ड बिच भेटवार्ता

Machchapuchchre

अर्थ राजनिती ~ सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच मन्त्रिपरिषद् पुनर्गठनबारे  भेटवार्ता भएको छ । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीलाई भेट्न आइतबार बिहान अर्का अध्यक्ष प्रचण्ड बालुवाटार पुगेका थिए । स्रोतका अनुसार दुई अध्यक्षबीच मन्त्रिपरिषद् पुनगर्ठनबारे छलफल भएपनि केही मन्त्री मात्र फेर्ने कि बहुसंख्यक भन्नेमा सहमति भने जुट्न सकेन ।प्रधानमन्त्री २/४ जना मात्र मन्त्री फेर्ने पक्षमा देखिनु भएको छ । अर्का अध्यक्षले बोर्ड  पुनर्गठन गरौं । २/४ जना पुरानो राखेपनि अरु नयाँ पठाउनुपर्छ भन्नु भएको छ । तर पनि उहाँहरु बिच अन्तिम सहमति नभएको नेताहरुले बताएका  छन ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्