नबिल बैंकको अध्यक्षमा उपेन्‍द्र पौडेल चुनिय

Machchapuchchre

अर्थ राजनीति ~

वाणिज्य बैंकका सीईओहरुको छाता संगठन नेपाल बैंकर्स संघका पूर्व अध्यक्ष उपेन्द्र पौडेल नविल बैंकको अध्यक्ष चुनिएका छन् । मंगलबार बसेको बैंक सञ्चालक समितिको बैठकले पौडेललाई अध्यक्षको रुपमा  चयन गरेको हो । नबिलमा सर्वसाधारण लगानीकर्ताको तर्फबाट सञ्चालकको जिम्मेवारीमा रहेका दुई जनाको ४ वर्षे कार्यकाल गत आइतबार नै सकिएको हुनाले बैंक संचालकहरुले पौडेललाई अध्यक्ष चयन गरेका हुन् ।उनि बैंकिङ क्षेत्रमा ३ दशक भन्दा लामो समय अनुभवी बैंकरको रुपमा परिचित व्यक्ति हुन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्