दसैंको अवसरमा सानिमा बैंकको ‘बिग डिल एट सस्तो डिल’ योजना

Machchapuchchre

अर्थ राजनीति ~ दसैंको अवसर पारेर सानिमा बैंकले ग्राहकलाई विभिन्न छुट दिनका लागि ‘बिग डिल एट सस्तो डिल’ योजना ल्याएको छ ।अनलाइन सपिङ पोर्टल ‘सस्तो डिल’सँगको सहकार्यमा ल्याइएको योजनामा बैकको मोबाइल बैंकिङ एपबाट क्युआर कोड स्क्यानमार्फत भुक्तानी गर्दा ग्राहकले छुट पाउने बैंकले जानकारी दिएको छ । सेवा ग्रहाहिले  २५ प्रतिशत वा अधिकतम २५ सय रुपैयाँसम्म छुट पाउने छन् । बैंकले फर्स्ट कम फर्स्ट सर्भका आधारमा छुट प्रदान गर्ने भएको छ ।यो अफर असोज २७ गते देखि  कात्तिक १ गतेसम्म सञ्चालन हुनेछ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्