पाँच वर्षीया बालिकालाई जबर्जस्ती गर्न खोजेको अभियोगमा सिरहाको एक युवक पक्राउ

Machchapuchchre

अर्थ राजनीति ~ पाच वर्षको नाबालिकालाई आप बगैचामा लगेर  जबर्जस्ती गर्ने खोजेको प्रयासको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिरहाको विष्णुपुर गाउँपालिका–५ लक्ष्मीपुरका २३ वर्षीय शत्रुधन यादव रहेको प्रहरीले जनाएको छ । पीडित नाबालिकाका परिवारजनले दिएकोे जाहेरीका आधारमा जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको प्रहरी टोलीले यादवलाई पक्राउ गरेको सिरहा प्रहरीले बताएको छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्