अमेरिकामा बन्दुक नियन्त्रणमा लिईने

अर्थ राजनीति  ~  अमेरिकी सासंदहरूले बन्दुक नियन्त्रणसम्बन्धी ऐतिहासिक द्विपक्षीय विधेयकमा सहमति जनाएका छन् । सांसदहरूको समूहले उभल्दे, बफेलो र टेक्सासमा हालै भएका नरसंहारका घटनापछि बन्दुक नियन्त्रणसम्बन्धी बहुप्रतिक्षित द्विपक्षीय विधेयकमा सहमति जनाएका हुन् । बफेलो, न्यूयोर्क र टेक्सासमा हालै भएका गोली काण्डमा ३१ जना स्कूले बालबालिका मारिएका थिए । मानसिक स्वास्थ्य एवम् विद्यालय सुरक्षा विधेयकले कानुनको […]

प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचन मिति एक सातापछि घोषणा गर्ने तयारी

अर्थ राजनीति  ~  वैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचनको नतिजा सार्वजनिक भएलगत्तै प्रमुख राजनीतिक दलहरुमा प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनबारे चर्चा सुरु भएको थियो । सत्तारुढ दल र प्रमुख प्रतिपक्षी दलसमेत आगामी कात्तिक अन्तिम साता वा मंसिर पहिलो साताभित्र प्रदेश र प्रतिनिधिसभा निर्वाचन गर्नुपर्नेमा लगभग सहमत भैसकेका छन् । सोही अनुसार निर्वाचन आयोगले मतदाता नामावली […]

मन्त्री हेरफेरको तयारी सहित सत्ता गठबन्धनको बैठक बस्दै

अर्थ राजनीति  ~  सत्ता गठबन्धनको बैठक बुधबार बस्दै छ । दिउँसो तीन बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्न लागेको हो ।नेपाली काँग्रेसका एक नेताका अनुसार मन्त्री हेरफेरका विषयमा छलफल गर्न बैठक बस्न लागेको हो । बैठकमा सरकारमा सहभागी काँग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाका शीर्ष नेता सहभागी हुने छन् । बैठकमा राष्ट्रिय जनमोर्चालाई […]

आन्तरिक उडानको बन्द फिर्ता, मागबारे मध्याह्न पुनः वार्ता हुने

अर्थ राजनीति  ~  बुधबारदेखि आन्तरिक उडान बन्द हुने घोषणासँगै मंगलबार दिनभर तातेको उड्डयन क्षेत्र सहमतिमा अघि बढेको छ। सरकार र वायुसेवा सञ्चालक संघबीच मध्यरातमा भएको वार्तापछि आन्तरिक उडान नियमित हुने भएको प्रवक्ता योगराज कँडेल शर्माले जानकारी दिए। प्रधानमन्त्री कार्यालयको पहलमा सरकार र संघका अध्यक्ष क्याप्टेन रामेश्वर थापासहितको वायुसेवा सञ्चालकहरूको टोलीबीच मंगलबार राति वार्ता भएको थियो। […]

“चर्चित हुनु राजनीतिका लागि स्वतः योग्य हुनु होइन” : शंकर पोखरेल

अर्थ राजनीति  ~  नेकपा एमालेका महासचिव शंकर पोखरेलले निश्चित पेशा वा व्यवसायमा सफल वा चर्चित हुँदैमा राजनीतिका लागि योग्य नहुने बताएका छन् ।  रवि लामिछानेले नयाँ राजनीतिक दल ‘राष्ट्रिय स्वतन्त्र पार्टी’को घोषणा गरेसँगै यसै प्रसङ्गलाई लक्षित गर्दै महासचिव पोखरेलले यस्तो धारणा सार्वजनिक गरेका हुन् । सामाजिक सञ्जाल फेसबुकमा उनी लेख्छन् -‘निश्चित पेशा वा व्यवसायमा सफल […]

” नेता सत्तामा लिप्त हुँदा महंगीले जनताको ढाड भाँचियो ” : डा. भट्टराई

अर्थ राजनीति  ~  जनता समाजवादी पार्टीका संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले राजनीतिक दलका नेता सत्ता र गठबन्धनको गणितीय खेलमा लिप्त हुँदा महँगी बढेर जनता मारमा परेको बताएका छन्। पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराईले बुधबार सामाजिक सञ्जाल ट्वीटरमार्फत मूल्यवृद्धि हुँदा पनि गठबन्धन सरकारले पहल नगरेको भन्दै आपत्ति जनाएका हुन्। ‘हाम्रा दल/नेता सत्ता/गठबन्धनको अरिथमेटिकमा लिप्त रहनु तर अर्थतन्त्र […]

सरकार भन्छ : ” पेट्रोलियम पदार्थको मुल्य वृद्धि नेपालको काबु बाहिर छ “

अर्थ राजनीति  ~  सरकारले पेट्रोलियम पदार्थको मुल्य वृद्धि नेपालको काबु बाहिर रहेको जवाफ दिएको छ । प्रतिनिधिसभामा सांसदहरुले पेट्रोलियम पदार्थको मुल्य वृद्धिबारे सोधेका प्रश्नहरुको जवाफ दिँदै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले यस्तो बताएका हुन् । ‘मुल्य वृद्धि हाम्रो काबुभन्दा बाहिरको अवस्थामा छ’ उनले थपे, ‘रुस–युक्रेनको युद्ध भयो । यसले पछिल्लो समय मुल्य निरन्तर […]

” राजनीतिमा गन्हाएको हिलो पखाल्न पत्रकारिता छाडेर मैदानमा आएको हुँ” : रवि लामिछाने

अर्थ राजनीति  ~  पूर्वसञ्चारकर्मी रवि लामिछानेले आफू राजनीतिमा गन्हाएको हिलो पखाल्न आफू पत्रकारिता छाडेर राजीतिको मैदानमा उत्रिएको बताएका छन् । मंगलबार राष्ट्रिय सभा गृहमा आयोजित घोषणा सभामा उनले आफूले ठूल्ठूला घोषणा नगर्ने बरु स–साना कुरामा परिवर्तन गर्न आएको बताए । उनले आफू कुनै व्यवस्था बदल्न होइन, अवस्था बदल्न आएको बताए । ‘म कुनै व्यवस्था बदल्न […]

सन्राइज बैंकद्वारा २५०० भन्दा बढीलाई वित्तीय साक्षरता प्रदान

अर्थ राजनति   ~   सन्राइज बैंकले नेपालका सातै प्रदेशमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । नागरिकहरुमा बैंकिङ सेवा सुविधाको बारेमा जनचेतना कम रहेको भन्दै बैंकले देशव्यापी रुपमा वित्तीय साक्षरता सञ्चालन गरेको जनाएको छ । बैंकले गण्डकी प्रदेशमा बागलुङ, सुन्दर बजार र कावासोती, लुम्बिनी प्रदेशमा सुनबल, नेपालगञ्ज र भैरहवा, कर्णाली प्रदेशमा विरेन्द्रनगर र जुम्लार सुदूरपश्चिम प्रदेशमा […]

बाहिर बेस भएका कम्पनीलाई काठमाडौंबाट उडान गर्न रोक

अर्थ राजनीति  ~  उपत्यका बाहिर बेस भएका हवाई जहाज र हेलिकोप्टरलाई काठमाडौंबाट उडान गर्न रोकेपछि वायुसेवा संचालकले बुधबारदेखि आन्तरिक उडान ठप्प पार्ने निर्णय गरेका छन्। बैठकमा पूर्व तयारीविना नै नेपाल नागरिक उड्डयन प्राधिकरणले धमाधम उडान रोक्न थालेपछि संघको आकस्मिक बैठकले यो निर्णय गरेको हो। संघका एक पदाधिकारीका अनुसार प्राधिकरणको निर्णयविरुद्ध बुधबारदेखि आन्तरिकतर्फका सबै उडान रोक्ने […]