सीसीटिभी फुटेज माग गर्ने छानबिन समितिको निर्णयबजेटको विवादमा

Machchapuchchre

अर्थ राजनीति  ~ समितिले निवर्तमान अर्थमन्त्री जनार्दन शर्मा, सचिवद्वय मधुकुमार मरासिनी र कृष्णहरि पुष्कर लगायतसँग छलफल गरिसकेको छ तर सम्बद्ध राजनीतिक नेतृत्व र कर्मचारीले आरोप अस्वीकार गरेका छन्। बजेटमा करका दर हेरफेरमा अनधिकृत व्यक्ति प्रवेश गरेको विवाद छानबिनका लागि गठित संसदीय विशेष समितिलाई थपिएको म्याद सकिन चार दिन बाँकी हुँदासम्म ठोस प्रमाण फेला परेको छैन।

यसैबीच सिंहदरबारका मुख्य दुई प्रवेशद्वारको सीसीटीभी फुटेज माग गर्ने निर्णय गरेको छ। समितिले पश्चिम गेट र दक्षिण गेटको फुजेट माग गरेको हो।

समितिले थपिएको म्यादमा थप तीन कोणबाट छानबिन प्रक्रिया अघि बढाएको छ। बजेट निर्माणमा सम्बद्ध व्यक्तिहरूको कल डिटेल माग गर्ने विषयमा भने समितिमा विवाद भएको छ।

 

 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्