मंकीपक्सको प्रकोप बढ्न थालेपछि विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)संकटकाल घोषणा गरेको छ

Machchapuchchre

अर्थ राजनीति  ~मंकीपक्सको प्रकोप बढ्न थालेपछि विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले संकटकाल घोषणा गरेको छ ।

डब्लुएचओको शनिबार बसेको बैठकले  संकटकाल घोषणा गर्ने निश्कर्ष निकालेको हो ।​ उक्त बैठकमा संगठनका महानिर्देशक डा. गेयब्रेसेसले ७५ देशमा १६ हजारभन्दा बढी संक्रमण पुष्टि भइसकेको भन्दै आपतकाल घोषणा गरिएको जनाएका छन् । डब्लुएचओका अनुसार मंकीपक्सका कारण हालसम्म विश्वभर कम्तीमा ५ जनाको मृत्यु भइसकेको बताएको छ।

 

संक्रमण देखिएका देशहरुमा यसको प्रकोप रोक्न र जोखिममा परेकाहरूलाई बचाउन आवश्यक कदम चाल्न जरुरी डब्लुएचओले बताएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्