नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक बस्दैछ।
अर्थ राजनीति ~ सत्तारूढ दल नेकपा (माओवादी केन्द्र )पार्टी कार्यालय पेरिसडाँडा दिउँसो ३ बजे बस्ने भएको छ ।बैठकमा पदाधिकारी चयन र पोलिटब्युरोबारे छलफल हुने प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिनुभएको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड जापान जाने भएपछि माओवादीका पूर्वनिर्धारित प्रदेश बैठकहरु सारिएको थियो। गत शुक्रबार बसेको स्थायी कमिटि बैठकले प्रदेश बैठकका तालिका हेरफेर […]
