नेपाल र चीनका परराष्ट्रमन्त्रीबीच आज छिङदाओमा वार्ता हुँदैछ

अर्थ राजनीति  ~  चीन भ्रमणमा रहनुभएका परराष्ट्रमन्त्री डा नारायण खड्काले आज आफ्ना चिनियाँ समकक्षी वाङ यीसँग भेटवार्ता गर्दै हुनुहुन्छ । परराष्ट्रमन्त्री डा खड्का र उहाँका चिनियाँ समकक्षी वाङ यीबीच द्विपक्षीय वार्ता हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । परराष्ट्रमन्त्री खड्का नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मंगलबार राति चीन प्रस्थान गरेका छन् । नेपाली प्रतिनिधिमण्डलमा गृह मन्त्रालय, भौतिक […]

चुनावी सरगर्मी : काँग्रेसबाट प्रधानमन्त्रीमा को को दाबेदार छन् त ?

अर्थ राजनीति  ~   आम चुनावको मिति मंसिर ४ गते तोकिएपछि चुनावी सरगर्मी सुरु भएको छ । मतदाताहरू खासै नताते पनि उम्मेदवारका आकांक्षीहरु भने तातिसकेका छन् । अहिले पाँच दलीय गठबन्धन सरकारको नेतृत्व लिइरहेको प्रमुख सत्तारुढ नेपाली काँग्रेस पार्टी यसमा विशेष गरी उत्साहित बनेको छ, जुन स्वाभाविक पनि हो । अबको संघीय संसदको चुनावमा सो पार्टीले […]

राष्ट्रपतिद्वारा नागरिकता विधेयक फिर्ता गर्ने संकेत

अर्थ राजनीति  ~  राष्ट्रपति विद्यादेवी भण्डारीले स्वार्थका लागि शासक वर्गले घुँडा टेके राष्ट्र कमजोर बन्ने बताएकी छिन् । सांसदद्वारा पारित भई प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ आएको नागरिकतासम्बन्धी विधेयकका सम्बन्धमा सोमबार उनले यसो भनेकी हुन् । विवाह गरेर नेपाल भित्रिने विदेशीलाई निश्चिन्त मध्यावदीको प्रतीक्षाबिना नै तत्काल राजनीतिक अधिकारसहितको अंगीकृत नागरिकता दिने प्रावधानसहितको नागरिकता विधेयक राष्ट्रपतिले पारित गर्नु […]

निर्वाचन कार्यतालिका स्वीकृत, २३ असोजमा उम्मेदवारी दर्ता

अर्थ राजनीति  ~  निर्वाचन आयोगले प्रतिनिधि र प्रदेश सभाको आगामी निर्वाचनको कार्यतालिका तयार गरेको छ ।आगामी मंसिर ४ गते हुने आम निर्वाचनका लागि निर्वाचन आयोगले आइतबार निर्वाचन कार्यतालिका स्वीकृत  गरेको हो । आयोगले गर्ने आन्तरिक कामको कार्यतालिका स्वीकृत गरेको आयुक्त ईश्वरीप्रसाद पौडेलले जानकारी दिए ।निर्वाचनका लागि राजपत्रमा सूचना प्रकाशित गर्नु पर्ने भएकोले उक्त काम गर्न […]

अपमानजनक शब्द राखेर जारी भएका नागरिकता सच्याउन गृहको निर्देशन

अर्थ राजनीति  ~ सर्वत्र आलोचना र विरोध भएपछि गृह मन्त्रालयले नागरिकताको नाममा प्रयोग भएका अपमानजनक शब्द (नाम र थर) भएका नागरिकता प्रमाणपत्र सच्याउन निर्देशन दिएको छ । सोमबार गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले विज्ञप्ति जारी गर्दै अपमानजनक शब्द प्रयोग गरी नागरिकतामा व्यक्तिको नाम र थर जनिने गरी नागरिकता प्रमाणपत्र जारी नगर्न र गरिएका भए सच्याउन […]

प्रधानमन्त्री सँग मन्त्री र सचिवहरुले गरे छलफल, यस्तो छ निश्कर्ष

अर्थ राजनीति  ~ सिंहदरबारस्थित प्रधानमन्त्री शेरबहादुर देउवा तथा मन्त्रिपरिषद् कार्यालयमा मंगलबार आयोजित विगतका कार्यको समीक्षा तथा चालू आबको बजेट एवं नीति तथा कार्यक्रमको कार्यान्वयनका विषयमा भएको छलफल कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले जनताले अनुभूति गर्नेगरी सेवा प्रवाहमा ध्यान दिनुपर्ने र सुशासन कायम गर्नुपर्नेमा जोड दिए । देउवाले चालू आर्थिक वर्षको नीति योजना र कार्यक्रम तथा बजेटको कुशलतापूर्वक […]

खोटाङ भूकम्प : एक प्रहरी चौकी, दुई विद्यालय भवन र चार सय ७५ घरमा क्षति

अर्थ राजनीति  ~ यही साउन १५ गते बिहान ८ बजेर १३ मिनेट जाँदा गएको ६ रेक्टर इस्केलको भूकम्पले केपिलासगढी गाउँपालिका–५ सप्तेश्वरस्थित थर्पुडाँडा माविको चारकोठा भवन, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङस्थित सुर्केडाँडा माविको चारकोठा भवन तथा केपिलासगढी गाउँपालिका–२ खार्ताम्छामा प्रहरी चौकी भवनमा क्षति भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।   साकेला गाउँपालिकाका प्रमुखले भूकम्पको  साकेलामा […]

संघीय संसद अन्तर्गको प्रतिनिधि सभाको बैठक आज बस्दै

अर्थ राजनीति  ~ आज  मंगलबार  दिउँसो १ बजे संघीय संसद भवनमा बस्ने  बैठकका लागि सम्भावित कार्यसूची संघीय संसद सचिवालयले सार्वजनिक गरेको छ। सोअनुसार शपथ सम्बन्धी खानेपानी तथा सरसफाइ स्टान्डर्ड नाप र तौल पाँचौं संशोधन  प्रत्ययन विधेयक  प्रस्तुत गर्ने कार्यसूची रहेको बताएको छन । प्रधानमन्त्री देउवाले राष्ट्रिय सभाबाट सन्देश सहित प्राप्त तथ्यांक लाई दफावार छलफलको लागि […]

राप्रपाले १६५ निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गरेको छ।

अर्थ राजनीति  ~ राप्रपाले शनिबार प्रतिनिधि सभा क्षेत्रहरूमा विरोध प्रदर्शन गरेको छ। नेपाल भरी  किसानलाई रासायनिक मलको सहज आपूर्ति गरिनुपर्ने, दैनिक उपभोग्य खाद्यवस्तुको अनियन्त्रित महंगीको अनुगमन र नियन्त्रण हुनुपर्ने, पेट्रोलियम पदार्थमा भइरहेको मूल्यवृद्धि नियन्त्रण हुनुपर्ने, खाना पकाउने ग्यास, मागसहित राप्रपाले प्रदर्शन गरेको छ । ष्टाचार नियन्त्रण हुनुपर्ने, कालोबजारी नियन्त्रण हुनुपर्ने, बेरोजगारी समस्या समाधान गरिनुपर्ने, राजसंस्था […]

नेपालमा ४३८ जनामा कोरोना पुष्टि, २ जनाको मृत्यु

अर्थ राजनीति  ~ नेपालमा पछिल्लो २४ घण्टामा १७७९ जनाभन्दा बडी पिसिआर परिक्षण गर्दा २९२ जना र १९२० जनामा एन्टीजेन परिक्षण गर्दा १४६ जना गरी जम्मा ३६९९ नमुनाको परीक्षण गर्दा ४३८ जनामा कोरोना  संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । हिजो भन्दा आज देशभर कोरोना संक्रमण घटेको हो । हिजो देशभर ५७७ जनामा कोरोना […]