संघीय संसद अन्तर्गको प्रतिनिधि सभाको बैठक आज बस्दै

Machchapuchchre

अर्थ राजनीति  ~ आज  मंगलबार  दिउँसो १ बजे संघीय संसद भवनमा बस्ने  बैठकका लागि सम्भावित कार्यसूची संघीय संसद सचिवालयले सार्वजनिक गरेको छ।

सोअनुसार शपथ सम्बन्धी खानेपानी तथा सरसफाइ स्टान्डर्ड नाप र तौल पाँचौं संशोधन  प्रत्ययन विधेयक  प्रस्तुत गर्ने कार्यसूची रहेको बताएको छन ।

प्रधानमन्त्री देउवाले राष्ट्रिय सभाबाट सन्देश सहित प्राप्त तथ्यांक लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची पनि संघीय संसद सचिवालयले सावर्जनिक गरेको छ।

 

 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्