लक्ष्मी बैंकले त्रिवेणी र बाँफिकोट गाउँपालिकासँग सहुलियतपूर्ण कर्जा दिने सम्झौता

अर्थ राजनीति ~ लक्ष्मी बैंकले रुकुम पश्चिमका त्रिवेणी र बाँफिकोट गाउँपालिकामा सहुलियतपूर्ण कृषि कर्जा प्रवाहका लागि दुवै गाउँपालिकासँग छुट्टाछुट्टै सम्झौता गरेको छ ।सम्झौतामा  गाउँपालिकाको सहजीकरण र सिफारिसमा स्थानिय कृषि उद्यमी, कृषि समूह, कृषि सहकारी लगायत अन्य संघसंस्थाहरुले बैंकबाट सहुलियत दरमा कर्जा पाउने छन । बैंकका रिटेल फाइनान्सियल सर्भिसका प्रमुख दिपेश अमात्य तथा त्रिवेणी र बाँफिकोट […]

अहिले सम्पूर्ण सरोकारवालाहरुको धारणा ऋणीलाइ कसरि बचाउने भन्ने हुनु पर्दछ:डा . विनोद आत्र्यसंगको अन्तर्वार्ता (भिडियो सहित)

सर नमस्ते नमस्ते कार्यकर्म बैंकिंग सेरोफेरोमा स्वागत छ ! धन्यवाद आरामै हुनुहुन्छ ! एकदम ठिक छु डाक्टरसाव दिनहरु कसरि बितिरहेका छन ।आज भोलि के मा बेस्थ हुनुहुन्छ, समय पनि अलि प्रतिकुल छ ? अहिलेको कोभिड्को महामारीको समय छ । यो सबैमा अफिस पनि आउनु पर्यो र अफिस पनि संचालन गर्नु पर्यो र सुरक्षाका उपायहरु पनि […]

मुद्दति निक्षेप र बचत निक्षेपबीचको ब्याजदर अन्तर ५ प्रतिशत कायम

अर्थ राजनीति ~ मुद्दति निक्षेप र बचत निक्षेपबीचको ब्याजदर अन्तर ५ प्रतिशत कायम हुने नेपाल रास्ट्र बैंकले जानकारी दिएको छ । चालु आर्थिक वर्षका लागि ल्याइएको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा गर्दै नेपाल राष्ट्र बैंकले मुद्दति र बचतबीचको ब्याजदर अन्तर ५ प्रतिशत तोकेको छ । पछिल्लो समय बैंकहरुमा लगानी योग्य रकम पर्याप्त छ । अधिक […]

नेपाल राष्ट्र बैंकले एकै पटक ५० अर्ब रुपैयाँ बजारबाट उठाउने

अर्थ राजनीति ~ प्रणालीमा अधिक तरलता भएर निक्षेपको ब्याज थप झर्ने अवस्था आएपछि नेपाल राष्ट्र बैंकले एकै पटक ५० अर्ब रुपैयाँ बजारबाट उठाउने भएको छ । राष्ट्र बैंकले यो पैसा २८ दिनका लागि उठाउन लागेको हो। ब्याजदर बोलकबोलका आधारमा निर्धारण हुने छ। बैंक तथा वित्तीय संस्थाहरुले कम्तिमा ५ करोड निक्षेप उठाउनुपर्ने हुन्छ । नेपाल राष्ट्र […]

नेपाल बंगलादेश बैंकले ६ प्रतिशत बोनस सेयर दिने

अर्थ राजनीति ~ नेपाल बंगलादेश बैंकले पनि लाभांश घोषणा गरेको छ । बैंकले २.४२ प्रतिशत नगद लाभांश र ६ प्रतिशत बोनस सेयर दिने घोषणा गरेको छ । बैंकले प्रस्ताव गरेको लाभांस राष्ट्र बैंकबाट स्वीकृत हुन भने बाँकी छ । बैंकले गत वर्ष ५ प्रतिशत बोनस सेयर र ७ प्रतिशत नगद लाभांश दिएको थियो ।

सिटी एक्सप्रेस मनी ट्रान्सफरले रेमटेक अवार्डमा पपुलारिटी अवार्ड हासिल

अर्थ राजनीति ~ सिटी एक्सप्रेस मनी ट्रान्सफरले अमेरिकाको फ्लोरिडामा भएको रेमटेक अवार्डमा पपुलारिटी अवार्ड हासिल गरेको छ। रेमिटेन्स क्षेत्रमा नेपालबाट सामाजिक प्रभावका लागि अन्तर्राष्ट्रिय अवार्ड जित्न सफल भएको हो  । यो अवार्डमा संसारभर बाट ३२ प्रतिस्पर्धीहरुले सहभागिता जनाएका थिए । कम्पनीले रेमिटेन्स क्षेत्रमा प्रभावकारी र कानुनी उत्तरदायित्व वहन गरेर विश्वासिलो सेवा दिएकोले अवार्ड पाएको बताएको […]

साना तथा मझौला आधा जति व्यवसाय फेरी उठ्ने अवस्थामा छैन ,सनराइज बैंक र सिभिल बैंकका पुर्व प्रमुख कार्यकारी अधिकृत किशोर महर्जनसंगको अन्तर्वार्ता (भिडियो सहित )

सर,नमस्ते नमस्ते बैंकिंग सेरोफेरो कार्यकर्ममा स्वागत छ ! हस, thank u so much आरामै हुनुहुन्छ सब ठिक छ दिनहरु कसरि बिती रहेछ किशोर सर आजकल त एकदमै व्यस्त भाछु म । बैंकिंग सेक्टर बाट निस्के पछी रिटाअर्ड भए पछी स्वास्थ्य क्षेत्रमा लागेको छु,health and education दुबैमा  लागिराछु । सो मेरो काम बिहान छ बजे देखि […]

माछापुच्छ्रे बैंक र ल्याण्डमार्क होटल रिजोर्ट एण्ड स्पा र द फर्न रेसिडेन्सि बीच बैंकका ग्राहकहरुलाई छुट प्रदान गर्ने सम्झौता

अर्थ राजनीति ~ माछापुच्छ्रे बैंक र ल्याण्डमार्क होटल रिजोर्ट एण्ड स्पा र द फर्न रेसिडेन्सि (चितवन) बीच बैंकका ग्राहकहरुलाई छुट प्रदान गर्ने  सम्झौता भएको छ । सम्झौताअनुसार माछापुच्छ्रे बैंकका ग्राहकले २ वटै तारे होटलको खाना र पेय पदार्थमा १५ प्रतिशतसम्म छुट पाउने छन् । ल्याण्डमार्क होटल, रिजोर्ट एण्ड स्पा (काठमाडौँ, चितवन र पोखरा) को बसाईमा […]

अहिले उद्योग व्यवसायलाई बचाउनु हाम्रो कर्तव्य हो, नेपाल बैंकका सीइओ कृष्ण बहादुर अधिकारि संगको को अन्तर्वार्ता (भिडियो सहित)

सर नमस्ते नमस्ते कार्यक्रम बैंकिंग सेरोफेरोमा स्वागत छ ! धन्यवाद आरामै हुनुहुन्छ सब ठिक छौ अहिले, सबैलाई राम्रो छ । सर्व प्रथम नेपालीहरुको दोर्सो माहान चाड दिपावलीको हार्दिक मंगलमय शुभकामना धन्यवाद, यहाँहरुको सम्पूर्ण परिवारलाई पनि मेरो तर्फबाट र नेपाल बैंकको तर्फबाट हार्दिक मंगलमय शुभकामना छ । साथै नेपालको बैकिंग क्षेत्रको एतिहासिक धरोहर नेपालको पहिलो बैंक […]

गत वर्षको नाफाबाट सनराइज बैंकले ८.२५ प्रतिशत लाभांश दिने

अर्थ राजनीति ~ गत वर्षको नाफाबाट सनराइज बैंकले ८.२५ प्रतिशत लाभांश दिने भएको छ। बैंकले चुक्ता पुँजी ८ अर्ब ९६ करोडको ५.८ प्रतिशत बोनस सेयर दिने छ । बाँकी २.४८ प्रतिशत नगद लाभांश दिने छ। बोनस सेयर स्वीकृतपछि चुक्ता पुँजी ५२ करोड रुपैयाँले बढ्ने छ । अपरिष्कृत वित्तीय विवरण अनुसार, बैंकले गत आर्थिक वर्ष ५४ […]