मुद्दति निक्षेप र बचत निक्षेपबीचको ब्याजदर अन्तर ५ प्रतिशत कायम

Machchapuchchre

अर्थ राजनीति ~ मुद्दति निक्षेप र बचत निक्षेपबीचको ब्याजदर अन्तर ५ प्रतिशत कायम हुने नेपाल रास्ट्र बैंकले जानकारी दिएको छ । चालु आर्थिक वर्षका लागि ल्याइएको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा गर्दै नेपाल राष्ट्र बैंकले मुद्दति र बचतबीचको ब्याजदर अन्तर ५ प्रतिशत तोकेको छ । पछिल्लो समय बैंकहरुमा लगानी योग्य रकम पर्याप्त छ । अधिक तरलता भएपछि बैंकहरुले निक्षेपको ब्याजदर धेरै नै घटाएका छन् । निक्षेपको ब्याजदर नियन्त्रण गर्नका लागि केन्द्रीय बैंकले ब्याजदर अन्तरमा ५ प्रतिशतको अंकुश लगाएको हो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्