कुमारी बैंक लिमिटेडको लाभांश पारित
अर्थ राजनीति ~ कुमारी बैंक लिमिटेडले लाभांश पारित गरेको छ । सोमबार बैंकका अध्यक्ष अमिरप्रताप राणाको अध्यक्षतामा बसेको २०औं वार्षिक साधारणसभाले लाभांश पारित गरेको हो । साधारणसभाले शेयरधनीहरुलाई गत वर्षके नाफाबाट को लागि १० दशमलव ८५ प्रतिशत बोनस शेयर तथा ३ दशमलव १५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । सो बोनस […]
