एनएमबि बैंकले १५.२ प्रतिशत लाभांश दिने

अर्थ राजनीति ~ एनएमबि बैंकले गत वर्षको नाफाबाट १५.२ प्रतिशत लाभांश घोषणा गरेको छ । बैंकले १३ प्रतिशत बोनस सेयर प्रस्ताव गरेको छ । करसहित बैंकले ३.२ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । बैंकले पछिल्लो ८ वर्षयता निरन्तर लाभांश दिँदै आएको छ । बैंकले गत वर्ष एक अर्ब ४२ करोड वितरणयोग्य नाफा गरेको थियो। […]

प्रभु बैंकले साधारणसभामा १० प्रतिशत बोनस सेयर र ०.५२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव लैजादै

अर्थ राजनीति ~ प्रभु बैंकले पुस २६ गते वार्षिक साधारणसभा डाकेको छ । बैंकले साधारणसभामा १० प्रतिशत बोनस सेयर र ०.५२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव लैजाने भएको छ । बैंकले पछिल्लो तीन बर्षयता लाभांश वितरण गर्दै आएको छ । चालु वर्षको पहिलो त्रैमासमा बैंकको नाफा १७ करोड ५६ लाख रुपैयाँ छ । बैंकको […]

राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र राष्ट्रिय युवा परिषद्बबीच सम्झौता

अर्थ राजनीति ~ उद्यमशीलताको विकास र वित्तीय साक्षरताको तालिम कार्यक्रम संचालन गर्ने सम्बन्धमा राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र राष्ट्रिय युवा परिषद्बबीच सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष माधवप्रसाद ढुङ्गेलले हस्ताक्षर गरेका छन । सम्झौतापछि राष्ट्रिय युवा परिषद्ले प्रत्येक प्रदेशका पांँचवटा पालिकास्तमा जम्मा ३५ समूहमा […]

माछापुच्छ्रे बैंकको २२औ धारणसभाले १०.४ प्रतिशत लाभांश वितरण गर्ने

अर्थ राजनीति ~ माछापुच्छ्रे बैंकको २२औ धारणसभाले १०.४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । बैंकले ३.३७ प्रतिशत नगद र ७.०३ प्रतिशत बोनस लाभांश दिने भएको छ ।  बैंकले बिहीबारबाटै लाभांश वितरण सुरु गरिसकेको बताएको छ । साधारणसभाले सर्वसाधारण सेयरधनी समूहका तर्फबाट जयमुकुन्द खनाल, विश्वप्रकाश गौतम र सृजना कार्की भट्टराई संचालकमा निर्विरोध चयन […]

स्ट्यान्डर्ड चार्टर्ड बैंकले साधारणसभाबाट ११.८४ प्रतिशत लाभांश प्रस्ताव पारित गर्ने

अर्थ राजनीति ~ स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालले पुस २४ गते वार्षिक साधारणसभा गर्ने भएको छ । बैंकले साधारणसभाबाट ११.८४ प्रतिशत लाभांश प्रस्ताव पारित गर्ने निर्णय गरेको छ । बैंकले तीन वर्षपछि पहिलो पटक बोनस सेयर वितरण गर्ने भएको छ । बैंकले पुँजी वृद्धिका लागि तीन वर्षअघि १०० प्रतिशत बोनस सेयर दिएपछि पछिल्ला दुई वर्ष नगद […]

नेपाल बैंकले गत बर्षको नाफाबाट १२ प्रतिशत बोनस सेयर र ४ प्रतिशत नगद लभांस प्रस्ताव

अर्थ राजनीति ~ नेपाल बैंकले गत बर्षको नाफाबाट १२ प्रतिशत बोनस सेयर र ४ प्रतिशत नगद लभांस प्रस्ताव गरेको छ । नेपाल बैंकले गत बर्ष २३ बर्षपछि लाभांस दिएको थियो । यसपाली पनि बैंकले लाभांसलाई निरन्तरता दिएको हो । गत बर्ष बैंकले १५ प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांस दिएको थियो । बैंकले […]

नेपाल राष्ट्र बैंकले स्थिर ब्याज दर सम्बन्धी व्यवस्थामा  पुनरावलोकन

अर्थ राजनीति ~ नेपाल राष्ट्र बैंकले स्थिर ब्याज दर सम्बन्धी व्यवस्था  पुनरावलोकन गरेको छ।  राष्ट्र बैंकले पहिलो पटक कार्यान्वयन गरेको नयाँ ब्यवस्था अनुसार, सात वर्षसम्म बैंक तथा वित्तीय संस्थाहरुले व्यक्तिगत  आवधिक कर्जाको ब्याज दर स्थिर राख्नु पर्छ । त्यसपछि प्रत्येक पाँच वर्षमा ब्याज दर पुनरावलोकन गरेर स्थिर राख्न पाइने छ । बैंकले बचतको न्यूनतम र […]

राष्ट्रिय वाणिज्य बैंक र महालक्ष्मी नगरपालिका बीच सहुलियतपूर्ण कर्जाका लागि सम्झौंता

अर्थ राजनीति ~ राष्ट्रिय वाणिज्य बैंक र महालक्ष्मी नगरपालिका बीच सहुलियतपूर्ण कर्जाका लागि सम्झौंता भएको छ । सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र महालक्ष्मी नगरपालिकाका नगर प्रमुख रामेश्वर श्रेष्ठले हस्ताक्षर गरेका छन । सम्झौता पछि नगरपालिकाले नगर क्षेत्र भित्र उद्यम तथा व्यवसाय गर्न चाहने व्यक्तिलाई परामर्श र उद्यमशीलता सम्बन्धी आवश्यक तालिमको व्यवस्थापन गर्ने […]

सनराइज बैंक र सिद्धार्थ ग्रुप अफ हस्पिटालिटीबीच सम्झौता

अर्थ राजनीति ~  सनराइज बैंक र सिद्धार्थ ग्रुप अफ हस्पिटालिटीबीच सम्झौता भएको छ । सम्झौता अनुसार बैंकका ग्राहकहरुले सिद्धार्थ ग्रुपका होटलहरुमा खान, बस्न र वेभरेजमा के्र्रडिट तथा डेबिट कार्ड मार्फत भुक्तानी गर्दा १० प्रतिशतको छुट पाउने भएका छन । सिद्धार्थ ग्रुप अफ हस्पिटालिटीको काठमाडौं उपत्यका, महेन्द्रनगर, कैलाली, बुटबल, सुर्खेत र बिर्तामोड लगायतका स्थानमा होटल, रिर्सोट, […]

बचतको ब्याज दर बढाउन राष्ट्र बैंकले घोषणा: बजारमा उल्टो असर देखियो

अर्थ राजनीति ~  बचतको ब्याज दर बढाउन राष्ट्र बैंकले घोषणा गरेको थियो । तर अहिले बजारमा उल्टो असर देखिएको छ ।  अधिक तरलता भएका बेला त्यसलाई तान्ने उपाय नगरी एकतर्फी अंकुशको उपाय लगाउँदा बजारमा उल्टो असर देखिएको छ । नियामक राष्ट्र बैंकले बचतको ब्याज धेरै तल नजाओस् भनेर मुद्दतीको माथिल्लो र बचतको न्यूनतम ब्याज बीचको […]