सनराइज बैंक र सिद्धार्थ ग्रुप अफ हस्पिटालिटीबीच सम्झौता

Machchapuchchre

अर्थ राजनीति ~  सनराइज बैंक र सिद्धार्थ ग्रुप अफ हस्पिटालिटीबीच सम्झौता भएको छ । सम्झौता अनुसार बैंकका ग्राहकहरुले सिद्धार्थ ग्रुपका होटलहरुमा खान, बस्न र वेभरेजमा के्र्रडिट तथा डेबिट कार्ड मार्फत भुक्तानी गर्दा १० प्रतिशतको छुट पाउने भएका छन । सिद्धार्थ ग्रुप अफ हस्पिटालिटीको काठमाडौं उपत्यका, महेन्द्रनगर, कैलाली, बुटबल, सुर्खेत र बिर्तामोड लगायतका स्थानमा होटल, रिर्सोट, रेष्टुरेन्ट तथा क्याफे संचालनमा छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्