प्रभु बैंकले साधारणसभामा १० प्रतिशत बोनस सेयर र ०.५२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव लैजादै

Machchapuchchre

अर्थ राजनीति ~ प्रभु बैंकले पुस २६ गते वार्षिक साधारणसभा डाकेको छ । बैंकले साधारणसभामा १० प्रतिशत बोनस सेयर र ०.५२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव लैजाने भएको छ । बैंकले पछिल्लो तीन बर्षयता लाभांश वितरण गर्दै आएको छ । चालु वर्षको पहिलो त्रैमासमा बैंकको नाफा १७ करोड ५६ लाख रुपैयाँ छ । बैंकको १० अर्ब ३१ करोड रुपैयाँ चुक्ता पुँजी रहेको छ । बैंकको जगेडा कोक्षमा ५ अर्ब ७० करोड रुपैयाँ छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्