नेपाल कम्युनिस्ट पार्टीले पार्टीका प्रधानमन्त्री केपी शर्मा ओलीलाई कारवाही गर्ने

Machchapuchchre

अर्थ राजनीति ~ सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीले पार्टीका प्रधानमन्त्री केपी शर्मा ओलीलाई कारवाही गर्ने तयारी थालेको छ । पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल सहित वरिष्ठ नेताहरु माधवकुमार नेपाल र झलनाथ खनालसहितका बहुमत सचिवालय सदस्‍यहरुले स्थायी कमिटीको बैठकबाट प्रधानमन्त्री ओलीलाई कारवाही गर्ने तयारी थालेका हुन् । आजको बैठकमा ओली सहभागी नहुने अडानमा छन । सोही बैठकले ओलीमाथि कारवाहीको निर्णय गर्ने तयारी भइरहेको जानकारी छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्