पुष्पकमल दाहाल प्रचण्ड बालुवाटार पुगे

Machchapuchchre

अर्थ राजनीति ~ सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बालुवाटार पुगेका छन् । मन्त्रिपरिषद बैठक चलिरहँदा प्रचण्ड, प्रधानमन्त्री एवं पार्टीका अर्का अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका हुन् । स्थायी कमिटी बैठक अगाडि दुई अध्यक्षबीच छलफल गर्न प्रचण्ड बालुवाटार पुगेका छन ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्