एनएमबि बैंकले १५.२ प्रतिशत लाभांश दिने

Machchapuchchre

अर्थ राजनीति ~ एनएमबि बैंकले गत वर्षको नाफाबाट १५.२ प्रतिशत लाभांश घोषणा गरेको छ । बैंकले १३ प्रतिशत बोनस सेयर प्रस्ताव गरेको छ । करसहित बैंकले ३.२ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । बैंकले पछिल्लो ८ वर्षयता निरन्तर लाभांश दिँदै आएको छ । बैंकले गत वर्ष एक अर्ब ४२ करोड वितरणयोग्य नाफा गरेको थियो। चालु वर्षको पहिलो त्रैमासमा बैंकले ५१ करोड ९१ लाख रुपैयाँ वितरण योग्य नाफा गरेको छ । बैंकको चुक्ता पुँजी १४ अर्ब ४४ करोड रुपैयाँ छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्