संसद विघटन गर्ने सरकारको निर्णयविरुद्ध कानुन व्यवसायीहरु रिट लिएर सर्वोच्च अदालत

Machchapuchchre

अर्थ राजनीति ~ संसद विघटन गर्ने सरकारको निर्णयविरुद्ध धेरै कानुन व्यवसायीहरु रिट लिएर सर्वोच्च अदालत पुगेका छन् । आइतबार राष्ट्रपतिबाट संसद विघटन स्वीकृत भएसँगै कानुन व्यवसायीहरु रिट लिएर सर्वोच्च पुगेका हुन् । सर्वोच्चमा आइतबार ३ वटा रिट पेश भएकोमा सोमबार दिउँसो १ बजेसम्म थप ५ वटा रिट पेश भएको जानकारी छ । अहिलेसम्म ८ वटा रिट पेश भएका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्