सोमबार सुनको मुल्य ९५ हजार दुई सय रुपैयाँ

Machchapuchchre

अर्थ राजनीति ~ आइतबा सुन ९४ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो । सोमबार ९५ हजार दुई सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सुनको भाउ सोमबार तोलामै नौ सय रुपैयाँले बढेको छ । चाँदीको मुल्य प्रतितोलामा ४० रुपैयाँले बढेको छ । आइतबार १२ सय ८० रुपैयाँमा कारोबार भएको चाँदीको भाउ सोमबार प्रतितोला १३ सय २० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्