नेपाल विद्यार्थी संघ धनकुटाले प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन

Machchapuchchre

अर्थ राजनीति ~ नेपाल विद्यार्थी संघ धनकुटाले प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेका छन । संसद विघटन गर्ने र ताजा जनादेशका लागि नयाँ निर्वाचनमा जाने निर्णयको विरोध गर्दै नेविसंघ धनुकटाले आइतबार साँझ ओलीको पुत्ला दहन गरेका हुन् । नेपाल विद्यार्थी संघ जिल्ला समिति र धनकुटा बहुमुखी क्याम्पस इकाइ समितिले संयुक्त रुपमा मसाल जुलुस निकाल्दै ओलीविरुद्ध चर्का नाराबाजी गरेका थिए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्